| 
  • अर्थ वाणिज्य

    अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

    दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् ।१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए…

    Read More
  • मुख्य समाचार

    साग पदक तालिकामा नेपाल पहिलो, भारत दोस्रो र श्रीलङ्का तेस्रो

    काठमाडौं। तेह्रौं दक्षिण एसियाली खेलकुद९साग०को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ । दोस्रो दिनको खेल सकिदासम्म सागका लागि निर्धारित ३२४ मध्ये ५२ स्वर्णको…

    Read More
  • मुख्य समाचार

    उपत्यकाका सार्वजनिक जग्गा हडप्नेहरू कारबाहीमा पर्ने, सरकारी जग्गा नछोडे डोजर चलाइने

    केशवप्रसाद पाण्डे/काठमाडौं/सरकारले काठमाडौं उपत्यकामा वर्षौं अघिदेखि अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने भएको छ । विभिन्न बहानामा सरकारी जग्गा हडप्नेहरू माथि समेत कारबाही गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकाभर सयांै रोपनी सरकारी जग्गा वर्षांै अघिदेखि अतिक्रमणको चपेटामा पर्दै आइरहेका छन् । केही भू–माफियाले सरकारी जग्गा गरी प्लटिङ गरेर बिक्री वितरणसमेत गरिसकेको बताइएको…

    Read More
  • अपराध/दुर्घटना

    गैरकानूनी कार्य र अनियमितता गर्ने डिभिजन प्रमुखसहित ४ जनाविरुद्ध मुद्धा

    मंसिर १७/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा ठेक्का लिने डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याल सहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरको भन्दै डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल,…

    Read More
  • चितवन सेरोफेरो

    समावेशी कन्या गुरुकुल निर्मार्णाथ आयोजित महायज्ञमा मंगलबारसम्म १ करोड उठ्यो ।

    समावेशी कन्या गुरुकुल निर्माणका लागि भरतपुरमा आयोजित महायज्ञमा मंगलबार एकै दिन २३ लाख रुपैयाँ नगद र करिब ६० लाख रुपैयाँ बराबरको भूमि दान गरिएको छ । देवघाटधाममा समावेशी कन्या गुरुकुल निर्माण सहयोगार्थ भरतपुर १२ पोखरेली टोलमा सञ्चालित महायज्ञमा आज मंगलबार महायज्ञ मूल समितिका संयोजक रवीन्द्र अधिकारीले सोही स्थानमा १२ हात मोहोडा भएको करिब ६० लाख…

    Read More
  • चितवन सेरोफेरो

    रामपुरको कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बिधार्थीको भोटेताल्चा

    चितवनको रामपुरमा रहेको कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बिद्यार्थी सङगठनहरु भोटेताल्चा लगाईदिएपछी प्रशासकीय काम कारबाही ठप्प भएको छ । कृषि संकायले सार्वजनिक गरेको सुचनामा बिद्यार्थी मर्कामा पर्ने गरी प्रवेश परिक्षाको मुल्य निर्धारण गरेकाले तिन बिद्यार्थी सङगठनले संयुक्त बिज्ञप्ति मार्फत ताल्चा लगाईदिएका हुन । अनेरास्ववियुका अध्यक्ष सन्तोष खतिवडा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विवेक पौडेल र नेविसंघका सभापति…

    Read More
  • चितवनका प्रजिअ सहित ६ सहसचिवको सरुवा

    चितवन/गृह मन्त्रालयले चितवन लगाएत पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित छ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ । यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन…

    Read More
  • चीनबाट सिक्नुपर्ने महत्वपूर्ण पाठ

    चीनले पछिल्ला केही वर्षयता जादुमय रूपमा विकास गरिरहेको छ । चिनियाँ नागरिक अहिले पनि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङलाई भगवानसरह नै मान्ने गर्छन् । माओले अघि सारेको राज्यकेन्द्रित अर्थतन्त्रले चीनको विकासको मार्गरेखा तयार पारेको आमचिनियाँको बुझाइ छ । माओले चीनको विकासका धेरै फाउन्डेसन बनाएकाले नै चीनले छोटो समयमा नै जादुमय विकास गर्न सकेको चिनियाँहरूको…

    Read More
  • मुख्य समाचार

    ‘भ्रमण वर्ष सफल पार्न युवा सहभागिता जरुरी’

    सुर्खेत, मङसिर १४ गते । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाको सहभागिता जरुरी भएको बताउनुभएको छ । काङ्क्रेबिहारमा आयोजित ‘रन फर अ कज’ नामक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन प्रर्वद्वन, पूर्वाधारको विकास र पर्यटकीयस्थलको सरसफाइमा युवाको सहभागिता आवश्यक पर्ने बताउनुभयो । उहाँले सरकार र…

    Read More
  • मुख्य समाचार

    कांग्रेसले भन्यो-कम्युनिस्ट गढ भत्कायौँ : सरकारलाई ‘आज सच्चिने कि भोलि सक्किने’ सन्देश

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपनिर्वाचनअन्तर्गत ५२ मध्ये १३ सिट जिते पनि नतिजालाई उत्साहपूर्ण भएको दाबी गरेको छ । उपनिर्वाचन भएकामध्येमा गत निर्वाचनमा १४ सिट जितेको कांग्रेस यसपटक एक सिटमा पछि परेको छ । तर, प्रभाव पार्ने क्षेत्रमा जितेको उसको दाबी छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै दुईतिहाइको सरकारको दुईवर्षे समय गुज्रिँदा भएको उपनिर्वाचन जनमत सर्वेक्षण भएको…

    Read More