गृहमन्त्री लेखकद्वारा आन्दोलनका घाइतेको स्वास्थ्यावस्थाबारे जानकारी
काठमाडौँ/गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेलाई आज विभिन्न अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । गृहमन्त्री लेखकले घाइतेहरूको उपचारको व्यवस्था सरकारले मिलाउने बताउनुभयो । “मन्त्रिपरिषद्को बैठकले पनि तीनकुने घटनाका घाइतेलाई सरकारले उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “अस्पतालले घाइतेको उपचार निःशुल्क गरेको वा नगरेकोबारे बुझ्न आएको छु ।” उहाँले बिरामीका आफन्तले आफँैले खर्च…
Read More