| प्रवास | 
  • निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली

      निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि…

    Read More
  • नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता

    काठमाण्डौं/ नेपालका लागी अमेरिकी राजदूत ¥यान्डी बेरी र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबिच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आउनुभएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा बिषेश सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो । आफुसंग…

    Read More
  • देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने

    चितवन / राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताएकी हुन् । उनले संस्कृत शिक्षालाई सामाजिक र आधुनिकीकरण गर्न आवश्यकता रहेको बताएकी छन््। देवघाटमा रहेको महेश सन्यास आश्रम एवंम संस्कृत गुरुकुलमको रजत…

    Read More
  • बैंक तथा बित्तिय संस्थामा ब्याजदर वृद्धि भएको प्रति उद्योग बाणिज्य संघ चितवनको ध्यानाकर्षण ।

        प्रनिश थापा , चितवन , २२ माघ । बैंक तथा बित्तिय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएको प्रति उद्योग बाणिज्य संघ चितवनले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आज एक प्रेस बिज्ञप्ती निकाल्दै बैंक तथा बित्तिय संस्थाले व्याजदर वृद्धिलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता कार्यान्वन नै नगरी एकतर्फी रुपमा ब्याजदर बढाएको आरोप…

    Read More
  • राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं ।

    चितवन , २२ माघ । आज राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं हुनुहुन्छ । नारायणगढमा रहेको आदिकवी भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज यहाँ आउन लाग्नुभएको हो । उहाँ दिउँसो एक बजे चितवन आउने कार्यक्रम छ ।त्यस अघि विहान ११ बजे तनहुँको देवघाटस्थित महेश संस्कृत आश्रमको आयोजनामा आजवाट शुरु हुने…

    Read More
  • रंगशालाको डिपिआर निर्माण प्रारम्भ

    चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा बनाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण कार्य प्रारम्भ गरिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको डिपिआर निर्माण कार्य आइतबारबाट सुरु भएको छ। डिपिआर निर्माण कार्यको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० ले आइतबार संयुक्त रूपमा सुरु गरे। आगामी…

    Read More
  • भारतले फेरी खन्यो नाली, नेपाली सम्बन्धीत निकाय बेखबर

    माघ २१, काठमाडौं । द्विपक्षीय छलफल गरेर मात्रै नाली खन्ने सहमतिविपरीत भारतीय पक्षले कञ्चनपुरको डोकेबजारमा फेरि नाली र तारजालीको काम सुरु गरेको छ । माघ ११ गते कञ्चनपुरका डिभिजन वन अधिकृतसहितको टोलीसँग दुई देशका अधिकारीबीचको बैठकमा छलफल गरेर मात्रै नाली र तारजालीको काम गर्ने सहमति भएको थियो । तर, भारतीय वन विभागले शनिबार बेलुकीदेखि पुनः…

    Read More
  • जनप्रतिनिधिको अधिकारमाथि सरकारले अंकुश लगाउने तयारी

    काठमाडौं / करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ । स्थानीय तहलाई थप जिम्मेवारी, उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ जनप्रतिनिधिलाई अंकुश लगाउने गरी ऐन संशोधन गर्न लागिएको बुझिएको छ । संविधानले धेरै अधिकार दिएको भन्दै केही जनप्रतिनिधि स्वैच्छाचारी तवरले चलेको निष्कर्ष निकाल्दै…

    Read More
  • बैंकमा सधैँ न्यून नगद, उच्च ब्याज

    काठमाडौं/ वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सीमानजिक पुगेको छ । अहिले सरदर सिसिडी रेसियो ७७/२५ को हाराहारीमा रहेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभाग प्रमुख महेश्वरलाल श्रेष्ठले जानकारी दिए । यद्यपि, दर्जनभन्दा बढी बैंकको सिसिडी रेसियो ७९ को हाराहारीमा छ, केही बैंकले ८०५ को सीमारेखा पार गरिसकेका छन्,…

    Read More
  • कुन उमेरमा बच्चा जन्माउनु उचित ? कुन उमेर खतरनाक ?

    डा.मीना प्रधान स्त्री तथा प्रसूति रोग विशेषज्ञ मनमोहन मेमोरियल अस्पताल १. उर्वरता घट्दै जान्छ महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उमेर बच्चा जन्माउनका लागि उपयुक्त हुन्छ । उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउन थाल्छ । ३० वर्ष पुगेपछि कम अन्डा निष्काशन हुने भएकाले गर्भ रहने क्षमता…

    Read More