| प्रवास | 
  • यस्ता छन्, बिरेनुनको फाइदा

      काठमाडौं / हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सट्टा प्राकृतिक बिरेनुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ ।…

    Read More
  • प्रधानमन्त्रीको समृद्ध नेपालको सपनाः सबै नेपालीलाई अनिवार्य रोजगारी

      सबै नागरिकलाई रोजगारीको प्रत्यायभूत गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक समारोहबीच प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणा गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैलाई रोजगारी अनिवार्य भएको बताए । सरकारले सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीको अवसर सिर्जन गरी आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिकले बाध्यकारी…

    Read More
  • बेरोजगारको आवेदन चैत्रदेखि खुल्ने

      काठमाडौं / सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रमले ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना हुने श्रम रोजगरा तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ…

    Read More
  • क–कसले पाउँछन् भत्ता रु पाउने प्रक्रिया के ?

    न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नभएको परिवारले निर्वाह भर्ता पाउनेछन् । न्यूनतम रोजगारी नपाउने व्यक्तिहरुको लाभग्राही परिचयपत्रमा भरिएको विवरणको आधारमा बेरोजगार व्यक्तिहरुको संख्या र न्यूनतम एकसय दिनमध्ये रोजगारी नपाएको बाँकी दिनको यकिन गरी भत्ता वितरण गरिने जनाइएको छ । सरकारले बेरोजगार पहिचानका लागि रोजगार…

    Read More
  • भ्रष्टाचारमा सरकारको कामभन्दा कुरा धेरै

      काठमाडौं / ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाइ पछिल्लो समय बाक्लै सुनिन थालेको छ । दोस्रोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सुरु भएको प्रधानमन्त्री ओलीको यो भनाइ आजपर्यन्त आइरहन्छ । तर, प्रधानमन्त्री ओलीले यसो भनिरहँदा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपाललाई सार्क राष्ट्रका आठमध्ये अफगानिस्तान र बंगलादेशपछि सबैभन्दा बढी भ्रष्टाचार…

    Read More
  • नेकपाले आज देशभर जनयुद्ध दिवस मनाउदैं ।

    सुर्य बराल/चितवन/फागुण १ सत्ताधारी पार्टी नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा एमाले र नेकपा माओबादी पार्टी मिली बनेको नेकपाले जनयुद्ध दिवस मनाउनेमा रहेको आम आशंकालाई चिर्दै नेकपाको गत् सोमबार बसेको सचिवालय बैठकले देशभर जनयुद्ध दिबस भब्यतापुर्बक मनाउने निर्णय गरेको हो । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रिय स्तरमा र जिल्ला जिल्लामा स्थानिय स्तरमा आज…

    Read More
  • विद्युत आयोजनामा जनताको १ खर्ब बराबर सेयर

      काठमाडौं /सरकारले नेपाली नागरिकका लागि १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत आयोजनाको सेयर दिने भएको छ । ऊर्जा, जलस्रोत, ताथ सिँचाइ मन्त्रालयले जनताले जलविद्युत आयोजना कार्यक्रमअन्तर्गत ३ हजार ४ सय ७९ मेगावट बराबरका १९ जलविद्युत आयोजनामा नेपालीलाई सो बराबरको सेयर दिन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा जनताको…

    Read More
  • केटीको विषयमा झगडा हुँदा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

      पोखरा – पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । केटीको विषयलाई लिएर…

    Read More
  • खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक

    काठमाडौं / नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता…

    Read More
  • प्रदेशपिच्छे एसईई प्रश्नपत्र फरक हुने

      काठमाडौं / यस वर्ष माध्यमिक शिक्षा परिषद् ९एसईई० को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ ९संशोाधन०ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् । एसइईईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन् । परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र गे्रडवृद्धिका लागि ५०…

    Read More