आजको मौसमः उच्च पहाडी भेगमा हिमपातको सम्भावना
काठमाडौं/आज देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै राती देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई…
Read More




