Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

    बाँके/बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका एक शिक्षकलाई छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए…

    Read More
  • चितवन सेरोफेरो

    यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले भोलिदेखि कागजी सवारीचालक अनुमति पत्रको नविकरण गर्ने

    चितवन/यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु गर्न लागेको हो । कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमति पत्रको नविकरणमा केही समस्या भएका कारण…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि…

    Read More
  • अपराध/दुर्घटना

    धादिङबाट १० किलो गाजाँ सहित १ जना पक्राउ

    धादिङ/धादिङको गजुरीबाट प्रहरीले १० किलो गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । गजुरीबजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट चितवन तर्फ आउँदै गरेको यात्रु बाहक मिनी बसबाट गजुरी गाउँपालिका–४ सउरबोटे बस्ने ५१ वर्षिय मोतिलाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अबस्थामा १०…

    Read More
  • मुख्य पृष्ठ

    आज विभिन्न ठाउँको मौसम आशिंकदेखि सामान्य बदली

    काठमाण्डौं/आज देशका विभिन्न ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज प्रदेश १, २, बागमती र गण्डकीको मौसम आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार यो प्रणालीको प्रभाव आज र भोलि नै पर्ने देखिएको छ । नेपाल प्रवेश गर्ने अर्को नयाँ प्रणालीले…

    Read More
  • मुख्य पृष्ठ

    मावि तहमा १५ सय ४७ शिक्षकको आवेदन खुला

    काठमाण्डौं/शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र…

    Read More
  • कांग्रेस सभापतिमा २७२४ मत प्राप्त गरी शेरबहादुर देउवा निर्वाचित!

    काठमाडौं/नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४५७४ मतमध्ये देउवाले २७२४ मत प्राप्त गरी विजयी हासिल गरेका हुन। यस्तै डा. शेखर कोइरालाले १८१७ मत ल्याए । ३३ मत…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वमन्त्री हृदयेश त्रिपाठीले गठन गरे नयाँ पार्टी

    काठमाण्डौं/पूर्वमन्त्री हृदयेश त्रिपाठीले आज मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै जनता प्रगतिशील पार्टी गठन गर्नुभएको छ। पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताउनुभयो । उहाँले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीन वटै अङ्ग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन…

    Read More
  • अपराध/दुर्घटना

    इच्छाकामनाको एक घरमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

    इच्छाकामना/चितवनको इच्छाकामना–२ विपराङका दाउरी गुरुङको घरमा आगो लागि हुदाँ घरपूर्णरुपमा जलेर नष्ट भएको छ । आज विहान १० बजेतिर आगोलागि हुँदा घरमा रहेको नगद गरगहना कपडा अन्न सबै जलेर नष्टभएको स्थानीय शिक्षक पदम बहादुर चेपाङले बताउनुभयो । घरमा रहेका नगद एक लाख भन्दा बढी जलेर काम नलाग्ने अवस्थामा भेटिएको छ । दुई वटा औँठी, एक…

    Read More
  • मुख्य पृष्ठ

    काग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा, देउवालाई निर्वाचित हुन ८२ मत पुगेन

    काठमाडौं/नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार…

    Read More