Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चितवन/ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङकरले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–१८ की ३१ वर्षीय अम्बिसा गुरुङको मृत्यु भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनको…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख…

    Read More
  • मुख्य पृष्ठ

    वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने

    काठमाण्डौं/आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिन भन्दा अघिल्लो…

    Read More
  • मुख्य पृष्ठ

    बिहीवारदेखि स्थानीय तह चुनावका लागि दल दर्ता गर्ने तयारी

    काठमाण्डौ/आउँदो बिहीवारदेखि स्थानीय तह चुनावका लागि दल दर्ता गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । बिहीवार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने आयोगले जनाएको छ । आयोगमा अहिले एक सय तीन दल दर्ता छन् । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम सामान्यतया मौसम सफा रहने

    काठमाण्डौ/आज पहाडी क्षेत्रका एकरदुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने मौसमविद्ले बताएका छन्। तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका हुन। तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना…

    Read More
  • एमसिसि विरूद्ध चितवनमा पनि भयाे विराेध सभा

            चितवन – नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी) चितवनले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध चितवनमा पनि विराेध सभा गरेकाे छ । आज (आइतबार) दिउँसो एकीकृत समाजवादीले भरतपुरको चौबिसकोठीमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले ‘राष्ट्रको अस्मिता मेटाउन पाईँदैन, एमसीसी हामीलाई चाहिदैन’ भन्दै एमसीसीको विरोध गरेका थिए । कार्यक्रममा बोल्दै…

    Read More
  • अपराध/दुर्घटना

    लाप्राकमा ‘हिउँ खेल्न’ गएका दुई किशोर मृत भेटिए

    गोरखा/‘हिउँ खेल्न’ गएका गोरखा बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् । उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी)…

    Read More
  • मुख्य पृष्ठ

    थप ५ सय २१ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार एक सय १५ जनाको नमुना परीक्षण गर्दा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ३५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यस्तै पछिल्लो…

    Read More
  • चितवन सेरोफेरो

    मध्यवर्ती क्षेत्रको जग्गा नापजाँच नगर्न चितवन निकुञ्जको निर्देशन

    चितवन/चितवनको मध्यवर्ती क्षेत्रको जग्गा नापजाँच नगर्न चितवन राष्ट्रिय निकुञ्जले निर्देशन दिएको छ । चितवनमा भूमि आयोगले मध्यवर्ती क्षेत्रमा पर्ने माडीको बाँदरझुला लगायत विभिन्न क्षेत्रमा जग्गाको नाँपजाँच गरेर निकुञ्जको सहमति बिना जग्गाको निस्सा बाड्न थालेपछि निकुञ्जले सो निर्देशन दिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यसबारे जानकारी गराउँदै १० दिन अघिनै सबै…

    Read More
  • मुख्य पृष्ठ

    भिरबाट लडेर दुई जनाको मृत्यु

    सोलुखुम्बु/भिरबाट लडेर सोलुखुम्बुमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसार सोलुदूधकुण्ड नगरपालिका–२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका(१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको हो । लामाको लबुचे भिरबाट लडेर मृत्यु भएको हो भने लामिछानेको सोताङ गाउँपालिका(१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर मृत्यु…

    Read More