Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

    चितवन/चितवन/बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १३ बेलशहरस्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आक्रमणबाट भरतपुर ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो । चिजा, सिता दराई र हेमराज सापकोटा तिनै जना सोही निकुञ्ज भित्र घांस काट्न गएकोमा चिजा सार्कीलाई बाघले…

    Read More
  • मुख्य समाचार

    चिनले अमेरिकालाई चेतावनी दिदै भन्यो, उपहारमा किन धम्कीको भाषा ?

    फाल्गुन ११, २०७८ नेपालमा एमसीसीबारे संसदमा निर्णायक छलफल शुरु हुनु अघि मित्ररास्ट्र चीनले अमेरिकालाई पुनः कडा चेतावनी दिदै उपहारमा किन धम्कीको भाषा ? भन्दै ब्यङ्ग्य गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी अमेरीकी जनताको उपहार भए दबाब र अल्टिमेटम किन ? भन्दै प्रश्न गरेकी हुन। अमेरिकाको नेपालस्थित दूताबासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी…

    Read More
  • अपराध/दुर्घटना

    खगेरी खोलामा अवैध उत्खनन् ! सरोकारवालाहरु किन तै चुप मै चुप ?

                                                                                                                 …

    Read More
  • अपराध/दुर्घटना

    १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    ललितपुर/१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङ रहेका छन् । अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई…

    Read More
  • अपराध/दुर्घटना

    लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ

    नेपालगञ्ज/लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ । बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि…

    Read More
  • अपराध/दुर्घटना

    सर्लाहीमा स्यालको टोकाइबाट १२ जना घाइते

    सर्लाही/रासस/विष्णु गाउँपालिकाको विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ जना घाइते भएका छन् । मंगलबार बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौंको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

    काठमाण्डौ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ । ग्यासमा घाटा…

    Read More
  • मुख्य पृष्ठ

    केही दिन मौसम बद्ली हुने

    काठमाण्डौ/आज दिउँसो पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बद्ली भइ सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । अहिले देशको पहाडी भूभागमा आंशिक बद्लीको साथै तराईमा हुस्सु…

    Read More
  • अपराध/दुर्घटना

    आँपटारीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    चितवन/चितवनको आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीबाट स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले आज शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले एक जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै घटनाबारे विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “उद्योग हो…

    Read More
  • मुख्य पृष्ठ

    घाँटी च्यापेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ

    दाङ/प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा दाङमा श्रीमती र उनको प्रेमीलाई पक्राउ गरेको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका वडा नं.३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले आफ्नो श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा…

    Read More