Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    आज ग्याल्पो ल्होसार

    काठमाण्डौ आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछन् । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । यो पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

    काठमाडौँ/अमेरिकी सहयोग परियोजना एमसीसी लागु गर्न नदिने भन्दै विभिन्न साना ६ दल र दुई मोर्चाले आन्दोलनको घोषणा गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले एमसीसी मुलुकको हितविपरीत रहेको भन्दै एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्मका आन्दोलनका कार्यक्रम तय…

    Read More
  • मुख्य पृष्ठ

    थप १२७ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त…

    Read More
  • मुख्य पृष्ठ

    ‘ग्याल्पो ल्होसार’को अवसरमा भोलि सार्वजनिक विदा

    काठमाण्डौ भोलि बिहीवार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    करेन्ट लागेर रौतहटमा एक वृद्धको मृत्यु

    रौतहट/करेन्ट लागेर रौतहटमा एक जना वृद्धको मृत्यु भएको छ । कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पठाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो । बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका…

    Read More
  • बिश्व/बिचित्र

    युक्रेनकोे टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु

    काठमाण्डौं/युक्रेनकोे दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ…

    Read More
  • अपराध/दुर्घटना

    रुसी सेनाको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु

    काठमाडौं/युक्रेनमा रुसी सेनाको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् । बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

    काठमाडौं/पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको हो । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी…

    Read More
  • मुख्य पृष्ठ

    पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    तनहुँ/अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता शाहले आज आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    थप १११ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ…

    Read More