बजार भित्रिदैं नक्कली बीउ: नियामकहरु बेखबर ।
चितवन/देशका सीमावर्ती जिल्लाहरुका अधिकांश बजारमा ब्यापारीहरुले भारतबाट अवैध रूपमा बीउबिजन आयात गरेको जानकारी आएको छ । ’राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाइब्रिड’ का नाममा कमसल र भन्सार समेत छली गरी नक्कली धानका बिउहरु किसानको बारीसम्म भित्रिन शुरु भईरहेको भएपनि कृषि मन्त्रालयदेखि नार्क, जिल्ला कृषि कार्यालय, स्थानीय पालिकाका कृषि कार्यालय र जिल्लास्थित जिल्ला प्रशासन कार्यालयहरु समेत…
Read More