| प्रवास | 
  • अपराध/दुर्घटना

    राजश्व छल्न नयाँ शैली

    काठमाडौ । राजस्व छल्नेहरूले नयाँनयाँ शैली अपनाउँदै राजस्व छली र भ्रष्टाचार गर्ने गरेको पाइएको छ । अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गर्ने, फल्स बटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर मूल्य अभिवृद्धिकर(भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छल्ने गरेको पाइएको हो । गैरकानुनी रूपमा नेपाल भित्यारइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सारका अधिकृतहरू नै…

    Read More
  • अपराध/दुर्घटना

    धनुषा विस्फोटमा टाईम बमको प्रयोग : प्रहरी

    जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ४६ वर्षीय राजेश साह शुक्रबार राति सुत्नुअघि शौचालय जान लागेका थिए । त्यति नै बेला उनले घरको भित्री ढोकामा रातो झोला झुन्डिइरहेको देखे । नजिकै पुगेर हेर्दा झोलामा प्रेसरकुकर थियो । उनी आत्तिँदै कोठामा पसे । अनि हतारहतार श्रीमती र छोराछोरीलाई लिएर बाहिर निस्किए । त्यसपछि साह सिधै इलाका प्रहरी कार्यालय पुगे । उनले प्रहरीलाई…

    Read More
  • मुख्य समाचार

    भूमि आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतीवेदनमा क–कसलाई कार्वाही सिफारिस गरिएको छ ?

    केशवप्रसाद पाण्डे/काठमाडौं /जग्गा हिनामिनाबारे छानबिनका लागि गठित उच्चस्तरीय भूमि आयोगले शनिबार प्रधानमन्त्री समक्ष ११ वटा प्रतिवेदन पेस गरेको छ । सरकारले ६ महिनाअघि गठन गरेको ‘सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’का पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा नै गएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ६ महिने उपलब्धिको प्रतिवेदन पेस गरेका हुन् । आयोगले यस अवधिमा छानबिनबाट…

    Read More
  • अपराध/दुर्घटना

    बम विस्फोटमा प्रहरी निरीक्षक र बाबुछोरासहित तीनजनाको मृत्यु

    सुजीतकुमार झा /जनकपुरधाम/धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा एक जना प्रहरी निरीक्षक र बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा केही घाइते भएका छन् । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साह रहेका…

    Read More
  • अपराध/दुर्घटना

    धनुषामा भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका

    धुनुषा । धनुषामा आज बिहान भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका बढेको छ । सो विस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान गएकोमा प्रहरीले शनिबार बिहान ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय…

    Read More
  • अन्तरराष्ट्यि

    पोखरेल प्रतिष्ठानको पद हस्तान्तरण

    भरतपुर, २८ मङ्सिर /भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोश्रो केन्द्रीय साधारण एवम् अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई शनिबार भरतपुरमा पद हस्तान्तरण गरिएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानको गएको असोज २६ र २७ गते चितवनमा अधिवेशन सम्पन्न भएको थियो । पद हस्तान्तरण समारोहमा आधिकारिक कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष…

    Read More
  • अर्थ वाणिज्य

    आत्मनिर्भर पोल्ट्री क्षेत्र मारमा, ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

    चितवन /देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    पत्रकार बराललाई पितृशोक

    चितवन/चितवनका युवा पत्रकार प्रविन बरालाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का कार्यसमिति सदस्य, कायाकैरन दैनिकका प्रबन्ध निर्देशक समेत रहेका बरालको बुबा चेतनाथ बरालको ६४ बर्षको उमेरमा आज विहान निधन भएको छ । मृतक बरालले ३ दशक बढी समय लमजुगंमा नै शिक्षकका रुपमा अध्यापन गराएका थिए । बरालका छोरा प्रविन…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेजको कथन : विद्यार्थीको असहयोगले शुल्क समायोजन हुन सकेन

    चितवन/मंसिर २८/चितवन मेडिकल कलेजले चिकित्सा शिक्षाको शुल्क समायोजन विवादलाई टुंग्याउन कलेजले प्रयास गरे पनि विद्यार्थीको असहयोगको कारणले समस्या बढेको र शुल्क समायोजन गर्न नसकेको कथन छ । कलेजले आज शनिबार प्रकाशित गरेको विज्ञप्तिमा जनाईए अनुसार शिक्षा मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन गर्न कलेज प्रतिबद्ध रहे पनि विद्यार्थीको असहयोगका कारणले शुल्क समायोजनको मुद्दालाई विश्वासको वातावरणमा…

    Read More
  • अपराध/दुर्घटना

    कावासोतीमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ सेना घाइते

    कावासोती,मंसिर २८ र नवलपुरको सदरमुकाम कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेना सवार ना ६ ख ४०४ नम्बरको बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा…

    Read More