Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    नारायणी नदीको पानीको सतह बढ्दो

    चितवन/नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका…

    Read More
  • मुख्य पृष्ठ

    पृथ्वीराजमार्ग एकतर्फी सुचारु

    धादिङ/अविरल बर्षासगैँ गएरातीदेखि विभिन्न स्थानमा खसेको पहिरो कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ १० स्थित जोगिमारामा पहिरो सगैँ ठूलो ढुंगा खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको सडक डिभिजन फिस्लिङका सुपर भाइजर हरि घिमिरेले जानकारी दिए। अहिले एकतर्फी सञ्चालनमा आएको उहाँले बताउनुभयो । यसैबिच पृथ्वीराजमार्ग अन्तरगत नै चितवनको…

    Read More
  • चितवन सेरोफेरो

    पहिरोको कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक सूचारु हुन समय लाग्ने

    चितवन/नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै…

    Read More
  • मुख्य पृष्ठ

    आज नागपञ्चमी पर्व

    काठमाण्डौं/रासस/आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि देशभर मनसुन सक्रिय

    काठमाण्डौं/देशभर आज पनि मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरवासीलाई सजग र सतर्क रहन महानगर प्रमुख दाहालको आग्रह

    चितवन/भरतपुर महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणी नदी, राप्ती नदी र अन्य खोलाहरुको सतह वृद्धि भएको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण पानीको सतह बढेकाले नदी तटिय क्षेत्रमा बसोबास गर्ने भरतपुर नगरवासीलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वर्षाको क्रम बढ्दै गइरहेकाले नदी, खोला आसपासका क्षेत्रमा धनजनको…

    Read More
  • अपराध/दुर्घटना

    पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या

    काठमाडौं/काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएका ४ जनाको पारिवारिक विवादका कारण विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए । प्रहरीका…

    Read More
  • मुख्य पृष्ठ

    थप ८९५ जना कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    हातहतियार तथा खरखजानासमेतको मुद्दामा विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी

    चितवन/हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूमाथि लागेका यी मुद्दाहरूमा…

    Read More
  • अपराध/दुर्घटना

    पहिरोले घर पुरिँदा पोखरामा एक जनाको मृत्यु

    पोखरा/रासस/कास्कीको पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन्। अविरल वर्षापछि घर माथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

    Read More