तिन जिल्लाको चेपाङ, बोटे र वनकारिया जातिलाई सरकारले पक्की घर निर्माण गरिदिने
चितवन/रासस/बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकारिया जातिलाई रु १० करोडको लागतमा पक्की घर निर्माण हुनेभएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा मकवानपुर चितवन तथा धादिङका उनीहरुका लागि दुई सय ५० पक्की घर निर्माण हुने जनाइएको छ । उक्त समुदायको दुई सय ५० घर निर्माणका लागि सङ्घीय…
Read More




