Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    थारु समुदायको माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै

    कञ्चनपुर/माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ । ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष चहलपहल देखिएको छ । प्रत्येक गाउँमा बरघर (बघरीया) र भलमन्साको आँगनमा…

    Read More
  • चौथो गैँडाकोट महोत्सवमा आज प्रिती आले आउँदै

    गैँडाकोट/नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज बुधबार चर्चित कलाकार प्रिती आलेसहितका कलाकारले प्रस्तुती दिने भएक छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक संयोजक किशोर लम्सालकाअनुसार महोत्सवमा प्रिती आलेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् । त्यस्तै, आलेले गीतसँगै बेली डान्ससमेत गर्ने लम्सालले बताए । उनकाअनुसार महोत्सवमा आलेले प्रत्यक्ष दोहोरी गीतसमेत गाउनेछिन् । त्यसैगरी, आज…

    Read More
  • षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’

    भोजपुर/भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ । कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाखबराबरको कार्यक्रम सञ्चालन…

    Read More
  • मुख्य पृष्ठ

    ट्रम्पले इरानलाई चेतावनी दिँदै उसका परमाणु केन्द्रबारे के भने ?

    अमेरिका/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै उनीहरूले ‘ठीक तरिकाले व्यवहार गर्नुपर्छ’ भनेका छन्।मंगलबार एक पत्रकारले ट्रम्पसँग प्रश्न गरेका थिए, ‘इरानले भनेको छ, यदि अमेरिकाले आक्रमण गर्‍यो भने उसले त्यसको जवाफ दिनेछ ?’ यसमा ट्रम्पले भने, ‘हो, इरानले अघिल्लो पटक पनि यही भनेको थियो। त्यतिबेला मैले उनीहरूको परमाणु केन्द्रहरू ध्वस्त पारेको थिएँ, जुन अहिले उनीहरूसँग…

    Read More
  • मुख्य पृष्ठ

    सौन्दर्यकरण गर्दै साकेला गाउँपालिका

    खोटाङ/साकेला गाउँपालिकामा विकासका बहुआयामिक कार्यहरू तीव्रगतिमा अघि बढाइएको छ । गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काइवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जोकोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ । स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त प्रस्तुत गरेका छन्…

    Read More
  • मुख्य पृष्ठ

    सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

    झापा/विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ । विर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिनुभएको हो । ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उहाँले आगामी माघ ५ गते आफ्नो…

    Read More
  • ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    काठमाडौँ/सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ । ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले ‘सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार’ भन्नेजस्ता सचेतनामूलक प्लेकार्ड तथा…

    Read More
  • आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

    काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताउनुभएको छ । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सामान्य रुपमा कठिन जस्तो लागे पनि…

    Read More
  • त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

    चितवन/त्रिशुली नदीमा भेटिएको बस डेढ वर्ष अघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको छ । आइतबार बिहान केही भाग मात्र देखिएपछि बस उत्खनन् सुरु गरिएको थियो । उत्खनन्को तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन् गर्दा आज शसस्त्र प्रहरी बलको टोलीले गणपति…

    Read More
  • सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

    चौतारा,(सिन्धुपाल्चोक)/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ । राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाका अनुसार नौ गाउँपालिका र तीन नगरपालिकामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट मेलम्ची नगरमा रामशरण महरा, चौतारा साँगाचोकगढी नगरमा शेरबहादुर ठकुरी, बाह्रबिसे नगरमा श्याम भण्डारी निर्वाचित हुनुभएको छ । यसैगरी, पाँचपोखरी गाउँ कार्यसमितिको…

    Read More