Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    सशस्त्र प्रहरीद्धारा कास्कीको फ्रुस्रे खोलाबाट शव उद्धार

    कास्की, पोखरा/पोखरा महानगरपालिका(१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पर्वत जिल्ला कुश्मा न।पा।(१३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने  बर्ष २८ को बिश्वास सुवेदी खोलामा पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण हे।क्वा। कास्की पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भई फुस्रे…

    Read More
  • मुख्य पृष्ठ

    राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

    मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिदै हुनुहन्छ । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो । गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस)लाई संसदीय सङ्ख्या लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन–पोखरा सडकस् संरचना नहटाउँदा काममा विलम्ब

    दमौली (तनहुँ)/निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान,…

    Read More
  • मुख्य पृष्ठ

    तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बने नरेन्द्र मोदी

    काठमाडौं/भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र दामोदरदास मोदी (नरेन्द्र मोदी) तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका छन् ।एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता चुनिएका मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान…

    Read More
  • मुख्य पृष्ठ

    खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती

    बरहथवा (सर्लाही)/रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । आज सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “हिमालयको देश भनेर नेपालको पहिचान स्थापित…

    Read More
  • मुख्य पृष्ठ

    एनसेलले ८० करोड कर छली गर्‍यो, अनुसन्धान सुरु

    काठमाडौं/दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले बजार प्रवर्धन तथा ग्राहक बढाउने नाममा गरेको खर्च ९विज्ञापन०मा समेत कर छलि गरेको पाइएको छ। एउटै प्रकृतिको खर्चलाई विभिन्न शीर्षकमा राखेर धेरै खर्च देखाएको पाइएपछि महालेखापरीक्षकले प्रश्न उठाएको छ । २ वर्षमै बजारीकरणको नाममा एनसेलले गरेको खर्चमध्ये ३ अर्ब १९ करोड दोहोरो देखिएपछि महालेखापरीक्षकले ७९ करोड ९१ लाख रुपैयाँ कर छलि…

    Read More
  • मुख्य पृष्ठ

    अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

    काठमाडौँ/काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगर सबै अस्पताललाई आफ्नै औषधि पसल ९फार्मेसी० सञ्चालन गर्न निर्देशन दिएको छ । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नै औषधि पसल नभएको पाइएपछि सबै अस्पताललाई १५ दिनभित्र अनिवार्यरुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो…

    Read More
  • मुख्य पृष्ठ

    त्रिभुज परियोजना ऐतिहासिक हुनेछ: प्रधानमन्त्री प्रचण्ड

    पोखरा/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुज परियोजना मुलकका लागि महत्वपूर्ण र ऐतिहासिक हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) अध्यक्षसमेत रहेका उनले गण्डकी प्रदेशको बुधबार पार्टी प्रशिक्षणमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा गण्डकी प्रदेशलाई पर्यटनको हब बनाएर आर्थिक विकास गर्ने घोषणा गरिएको छ । पोखरा, भरतपुर र…

    Read More
  • मुख्य पृष्ठ

    १६ औँ प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो

    भारतमा आगामी ५ वर्षका लागि नयाँ सरकार गठनको तयारी सुरु भएको छ। पछिल्लो १० वर्षदेखि सत्ता सम्हालिरहेका भारतीय जनता पार्टीका नेता एवं वर्तमान कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी ५ वर्ष सत्ता सम्हाल्ने तय छ। विभिन्न ७ चरणमा गरी सम्पन्न भएको १८ औँ लोकसभा निर्वाचनबाट भाजपा नेतृत्त्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएले बहुमत हासिल गरेको छ।…

    Read More
  • मुख्य पृष्ठ

    सरकार बनाउन व्यस्त सरकार: डेढ वर्षमा २१ पटक मुख्यमन्त्री परिवर्तन !

    काठमाडौँ/दलहरूले गठबन्धन फेर्दा संघीय सरकार मात्रै होइन, त्यसको असरले प्रदेश सरकारहरू झन् प्रभावित हुने गरेका छन् । २०७९ मंसिर ४ को निर्वाचनपछि तेस्रो पटक फेरिएको केन्द्रीय सत्ता समीकरणले देशभर २१ पटक मुख्यमन्त्री फेरबदल भइसकेका छन् । बुधबार मात्रै जनता समाजवादी पार्टी ९जसपा० नेपाल नेतृत्वको मधेश सरकार ढलेको छ । सरकार बनाउन व्यस्त सरकार केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र…

    Read More