-
-
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’
| १२ बैशाख २०८२, शुक्रबार १८:२२Surya Baral
गोरखा/गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को छुट्टै मौलिकता र चिनारी थियो । विक्रम संवत् २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ म्याग्नेच्युडको…
Read More -
भूकम्पको एकदशकः सम्झना ताजा
| १२ बैशाख २०८२, शुक्रबार १८:१५Surya Baral
काठमाडौँ/आज वैशाख १२ गते, २०७२ साल वैशाख १२ गते आजकै दिन नेपाली इतिहासमा कहिल्यै नबिर्सने गरी ताजा छाप गढेर बसेको छ । बिहान ११ः५६ बजेको समय थियो, एक्कासी जमिन हल्लियो, आकाश कालो भएर मडारिरहेको थियो । एकछिन के भयो भनेर सोच्न नि नपाउँदै भूकम्प हो भन्ने निक्र्योल भयो । सबै भागाभाग गर्न थाले । आज…
Read More -
कांग्रेसमा गुट होइन गिरोह बन्योः गगन थापा
| ११ बैशाख २०८२, बिहीबार २१:२१Surya Baral
काठमाडौं/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटभन्दा पनि गिरोह बनेको भन्दै आपत्ति जनाए। लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित आजको लोकतन्त्र अवसर र चुनौती विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेताहरूलाई महाधिवेशन लागिसकेको विषयमा आपत्ति जनाएका हुन्। पार्टीमा गुट होइन गिरोह बनेको छ। तल्लो तहसम्म बनेको छ। गुट भए आफू हुने, नभए नहुने भइसक्यो। तर समस्या यहाँ…
Read More -
पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज सुविधा शुरु।
| ११ बैशाख २०८२, बिहीबार २१:१९Surya Baral
चितवन/गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ । अस्पताल १७ बर्ष पुगेको अवसर पारेर एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो । जसअनुसार प्याकेज ए अन्तर्गत र्याण्डम ब्लड सुगर, क्रिटिनाइन , लिपीड प्रोफाइल, इसिजी , युरिन…
Read More -
चितवनको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
| ११ बैशाख २०८२, बिहीबार १९:५०Surya Baral
चितवन/यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ । धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका…
Read More -
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप १ जना पक्राउ
| ११ बैशाख २०८२, बिहीबार १९:३१Surya Baral
जिल्ला काठमाडौंका।म।न।पा। वडा नं।३२ तीनकुने स्थित खुल्ला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल ३ घर भएका वर्ष ४० को मनोज भन्नेमिनोज थापा लाई नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला…
Read More -
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त
| १० बैशाख २०८२, बुधबार १९:५३Surya Baral
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। उनको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाएका थिए। उनले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्। कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका उनी नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। स्रोतः…
Read More -
ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस
| १० बैशाख २०८२, बुधबार ११:५८Surya Baral
काठमाडौँ/सरकारले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ वैकल्पिक विकास वित्त परिचालन गर्ने अवधारणाका साथ नयाँ कानुन प्रस्ताव गरेको छ ।अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको छ । सङ्घीय संसद्का दुवै सदनले पारित गरेपछि सो विधेयक कानुनका रुपमा कार्यान्वयनमा जानेछ । यो नेपालको…
Read More -
दश शय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै
| १० बैशाख २०८२, बुधबार ११:५६Surya Baral
बैतडी/शिवनाथ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । गाउँपालिका–६ सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार रु नौ करोडको लागतमा शिवनाथमा भवन निर्माण भएको हो । उहाँले भन्नुभयो, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने…
Read More


