Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले

    काठमाडौँ/अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय योजना आयोगमा आज आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा उहाँले राष्ट्र सेवकलाई अझ बढी जिम्मेवारी दिएर सरकारले देश निर्माणको महाअभियानमा जोड्न चाहेको बताउनभयो ।…

    Read More
  • ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

    झापा/झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे१त ७४०४ नम्बरको ट्याक्टर एकापसमा ठोक्किँदा उक्त मानविय क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब…

    Read More
  • शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

    ललितपुर/करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक(धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष…

    Read More
  • सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला

    दमौली,(तनहुँ)/जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्, कसैले धूप बनाउन आवश्यक सामग्री मिसाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन् । घरायसी कामकाजमा मात्रै सीमित देखिने महिला नयाँ सीप सिक्दै उद्यमी बन्ने सपना बनाइरहेका छन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम ९मेडपा० अन्तर्गत म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको…

    Read More
  • स्थानीय तहमा ‘श्रम सहायता कक्ष’ स्थापना गर्न पैरवी

    कञ्चनपुर/अनौपचारिक क्षेत्रका श्रमिकहरूको अधिकार संरक्षण, सामाजिक सुरक्षा तथा श्रमसम्बन्धी सेवामा सहज पहुँच सुनिश्चित गर्न कञ्चनपुरका स्थानीय तहमा श्रम सहायता कक्ष स्थापना गर्नका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको छ । श्रमिकको गुनासो सुनुवाइ, श्रम विवाद समाधान, न्यूनतम ज्यालाको कार्यान्वयन तथा सामाजिक सुरक्षामा पहुँच बढाउनका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको हो । राष्ट्रिय…

    Read More
  • कानुन निर्माणका प्राथमिकताको छलफलमा मन्त्री गौतम

    काठमाडौं/कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग कानुन निर्माणका विषयबारे छलफल गरेकी छिन् । बिहीबार उनले मन्त्री यादवसँग कानुन निर्माणका प्राथमिकता र लक्ष्य निर्धारण पूरा हुनेगरी काम गर्नका लागि छलफल गरेकी हुन् । यसअघि उनले हिजो (बुधबार) विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा,…

    Read More
  • चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन

    काठमाडौं/चितवनमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गोरखा पालुङटार नगरपालिका–८ घर भएकी ७९ वर्षीया जानुका देवी काराखेतीको बिहीबार बिहान मृत्यु भएको हो । चितवनको रत्ननगर नगरपालिका–२ बकुलहर हस्पिटल चोकस्थित सडकमा बकुलहर हस्पिटलबाट खैरहनीतर्फ जाँदै गरेको ना ७ ख २८०६ नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।…

    Read More
  • अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    काभ्रेपलाञ्चोक/स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र ९डिबिएम–पिच०को काम गरिए पनि ‘बिटुमिन’ अभावका कारण बन्द अवस्थामा रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । धुलिखेल चोकबाट दुई दशमलव पाँच किलोमिटर सडक दुवैतर्फी…

    Read More
  • पोर्चुगलविरुद्ध कंगोलाई कुनै डर छैनः प्रशिक्षक डेसाब्रे

    काठमाडौं/डीआर कंगोका प्रशिक्षक सेबास्टियन डेसाब्रेले आफ्नो टोली विश्वकपको पहिलो खेलमा पोर्चुगलविरुद्ध डर बिना र आत्मविश्वासका साथ खेल्ने बताएका छन्। समूह चरण खेलमा डीआर कंगोले बुधबार १०ः ४५ बजे पोर्चुगलको सामना गर्दैछ। सो अघिको प्रेस कन्फरेसमा प्रशिक्षक डेसाब्रेले यस्तो बताएका हुन्। उनले टोलीले आवश्यक जोखिम लिँदै आफ्नै शैलीमा खेल्ने र बलियो प्रतिद्वन्द्वीलाई चुनौती दिने बताए। ‘हामीले…

    Read More
  • मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

    काठमाडौँ/मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय पिआइडी का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज व्यास को पाइप हो । भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण…

    Read More