‘मनको दृष्टि’ ले पढाएर विद्यार्थीका प्रिय बनेका रन्जित सर
रौतहट/कालो पाइन्ट, जुवारीकोट र कालो चस्मामा सजिएर विद्यार्थी पढाइरहेका ३० वर्षीय रन्जित महतो झट्ट देख्दा दृष्टिविहीन लाग्दैनन् । माधवनारायण नगरपालिका–७ लौका घर भएका उनी चन्द्रपुर–८ सन्तपुरस्थित सुबलाल माविका शिक्षक हुन् । महतो मंगलबार ब्रेललिपिको मद्दतले कक्षा १० का विद्यार्थीलाई नेपाली विषय पढाइरहेका थिए । उनी सुबलाल माविकै विद्यार्थीसमेत हुन् । सुबलालमा कक्षा १ मा भर्ना भएर १२ सम्म पढे ।…
Read More
