Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    यातायात व्यवसायीद्धारा देशभर यातायात बन्द

    काठमाडौँ/यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्। यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू गुडेका ठप्पप्रायः छ। एकाध ठाउँमा एकरदुईवटा गाडी चलेको देखिन्छ। बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्।…

    Read More
  • अपराध/दुर्घटना

    युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

    एजेन्सीयुक्रेनले रुसमाथि लामो दुरीको ड्रोन आक्रमण गर्‍यो, जसमा ४ वटा सैन्य हवाई अड्डा निशानामा परे र ४० वटा युद्धविमानमा क्षति पुग्यो। आक्रमण एसबीयूको ‘स्पाइडर्स वेब’ अभियान अन्तर्गत भएको थियो, जसमा ११७ ड्रोन प्रयोग गरियो र यसको तयारीमा डेढ वर्ष लाग्यो। रुसले आक्रमणलाई ‘आतंकवादी कार्य’ भन्यो, भने दुवै पक्षबीच शान्ति वार्ताका लागि वार्ताकारहरू टर्की जाँदैछन्, तर…

    Read More
  • मुख्य पृष्ठ

    लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएनः महासचिव पोखरेल

    काठमाडौँ,/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताउनुनभयो । “लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा…

    Read More
  • मुख्य पृष्ठ

    भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, दुई जनाको मृत्यु

    काठमाडौं/छिमेकी मुलुक भारतमा कोभिड(१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना…

    Read More
  • अपराध/दुर्घटना

    थापासहित पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइको माग गर्दै राजावादीले सुरु गरे धर्ना

    काठमाडौं/राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग…

    Read More
  • अपराध/दुर्घटना

    वरिष्ठ साहित्यकार रसिकको निधन

    काठमाडौँ/वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको हरिशिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहनुभएका उहाँको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने छ । उहाँको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ…

    Read More
  • मुख्य पृष्ठ

    कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

    सङ्खुवासभा/शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका(३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उहाँका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना…

    Read More
  • मुख्य पृष्ठ

    जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

    काठमाडौँ/के तपाईंको पनि जुत्ता फुकाल्ने बित्तिकै कोठाभरि अनौठो गन्ध फैलिन्छ? धेरै पटक, यसका कारण हामीले लज्जाको सामना पनि गर्नुपर्छ। साथीको घरमा, सामाजिक जमघटमा, वा आफ्नै घरमा पनि जुत्ता फुकाल्दा एक प्रकारको अनौठो लज्जाको अनुभूति हुन्छ। यो समस्या दिनभरि जुत्ता लगाएर काम गर्ने वा खुट्टामा धेरै पसिना आउने मानिसहरूमा बढी देखिन्छ। जब यस्तो हुन्छ, जुत्ता भित्रको…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि सातै प्रदेशमा वर्षा जारी रहने प्रक्षेपण

    काठमाडौं/आज आइतबार पनि देशभर विभिन्न स्थानमा जारी रहने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसोः कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

    Read More
  • चितवन सेरोफेरो

    देवीप्रसाद आचार्यको स्मृतिमा रक्तदान र स्वास्थ्य शिविर सम्पन्न

    भरतपुर/स्वर्गिय देवीप्रसाद आचार्यको वार्षिक पूण्य तिथिको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । देवीप्रसाद आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुर ५, आनन्दपुर चौतारोमा सम्पन्न बृहत खुल्ला रक्तदान तथा नि ःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १७ जनाले रक्तदान र १ सय ७८ जनाले स्वास्थ्य परिक्षण गराएको रोशन आचार्यले जानकारी दिनुभयो । सो कार्यक्रममा भरतपुर ५…

    Read More