नेपालमै पहिलोपटक चितवनमा रक्तदान महोत्सव हुने
चितवन/ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा नेपालमै पहिलोपटक रक्तदान महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर यही शनिबार जेठ ३१ गते भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव हुन लागेको हो । आयोजक ब्लड डोनर्स सोसाइटी चितवनले आज पत्रकार सम्मेलन गरी एकैदिन एक हजार ५ सय पिन रगत संकलन गर्ने गरी…
Read More

