Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…

    Read More
  • साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

    काठमाडौँ/सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आगामी साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले यही असार ३० गतेदेखि आगामी…

    Read More
  • स्वास्थ्य बिमाको नयाँ व्यवस्थाले भरतपुरवासीलाई कति सहज ? भरतपुरको प्रथम सेवा विन्दु शिवनगर स्वास्थ्य केन्द्र

    चितवन/यहाँको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी प्रथम विन्दुबाट आउने गर्दछन् । तीमध्ये ५०० हाराहारी दीर्घरोगका बिरामी औषधि लिन आउँछन् । स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई प्रथम सेवा विन्दुबाट साउन १ गतेबाट हटाउने भएपछि भरतपुरको सहरी क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । भरतपुरको प्रथम सेवा विन्दु शिवनगर प्राथमिक स्वास्थ्य…

    Read More
  • संविधानले रोक्दैन पूर्वराष्ट्रपतिलाई

    राष्ट्रपति/उपराष्ट्रपति पदहरूलाई सबै रूपमा राजनीतिक रंगबाट रंग्याइदिने अनि तिनीहरूलाई राजनीतिबाट अलग गर्नुपर्छ भन्ने तर्क आफैंमा अमिल्दा छन् । विभिन्न अभ्यास र अनुभवका आधारमा भन्न सकिन्छ– पूर्व राष्ट्रपतिको राजनीतिमा पुनरागमन कुनै अकाट्य सिद्धान्तको सवाल हैन । तत्कालीन आवश्यकता, राजनीति, समाज, परिस्थिति र जनचाहना आदिले निर्धारण गर्ने हुन् । उमेर, अवस्था र स्वास्थ्यका दृष्टिबाट पनि अनुकूलता छ…

    Read More
  • ११ लाख बालबालिका श्रममा, सरकारको ‘बालश्रम मुक्त’ घोषणा नारामै सीमित

    काठमाडौँ/सरकारले यही वर्षभित्र नेपाललाई बालश्रम मुक्त राष्ट्र घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । यो लक्ष्य पूरा हुन ९ महिनामात्रै बाँकी रहँदा देशभरका ७५३ स्थानीय तहमध्ये १० वटा पालिकामात्रै बालश्रम मुक्त घोषणा भएका छन् । बाँकी ९ महिनामा ७४३ स्थानीय तह बालश्रम मुक्त घोषणा भइसक्छन् त भन्नेमा आशंका देखिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

    Read More
  • ओलीले पर्खाए मात्रै, तर खबर गरेनन्ः वामदेव गौतम

    काठमाडौं/नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको बताएका हुन् । उनले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो ।…

    Read More
  • मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…

    Read More
  • अनेरास्ववियु चितवनद्वारा एसईईमा ४ जिपिए ल्याउनेहरुलाई सम्मान

    चितवन/अनेरास्ववियुले माध्यमिक परीक्षा (एसईई)मा चितवनबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज पूर्वि चितवनको न्यू क्यापिटल कलेजमा आयोजित एक कार्यक्रमका बिच अनेरास्ववियुले विद्यार्थीहरुलाई डायरी, कलम र प्रमाणसहित खादा ओडाएर सम्मान गरेको हो । सोही अवसरमा अनेरास्ववियुले ४ जिपिए प्राप्त गर्न सफल विद्यालयहरुलाई पनि सम्मान गरेको छ । चितवनबाट कुल ३७ जनाले ४ जिपिए…

    Read More
  • प्रदेश भाषा र लोपोन्मुख भाषा वक्ताका पीडा

    काठमाडौँ/भाषा आयोगले सात प्रदेशमा १२ वटा भाषा प्रादेशिक सरकारी कामकाजको भाषा हुनसक्ने भन्दै सिफारिस गरेको आधा दशकभन्दा बढी भएको छ । सिफारिअनुसार बागमती प्रदेशले ‘प्रदेश भाषा ऐन, २०८१’ जारी गर्दै तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा घोषणासहित कार्यान्वयनका क्रममा रहेको छ । गण्डकी प्रदेशसभाले यही २०८२ असार २४ गते ‘प्रदेश सरकारी कामकाजको भाषा विधेयक’…

    Read More
  • सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : अध्यक्ष दाहाल

    काठमाडौँ/प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तरदेशीय…

    Read More