युक्रेनबारे अमेरिकाका राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति पुटिन भेटवार्ता आज
काठमाडौं/अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (शुक्रबार) युक्रेनमा युद्ध अन्त्यका विषयमा अमेरिकाको अलास्कामा भेटवार्ता गर्दै छन्। ट्रम्पका अनुसार संवाद राम्रो भयो भने उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गर्नेछन् र दोस्रो चरणको बैठकको व्यवस्था गर्नेछन्। तर जेलेन्स्की वार्ताका लागि तयार छन् कि छैनन् भनेर सोध्दा ट्रम्पले यसबारे अहिले अनुमान नलगाउने बताए।…
Read More

