नेपाल तामाङ घेदुङले सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने ।
प्रनिश थापा , चितवन । नेपाल तामाङ घेदुङ रत्ननगर समितीले २८५५ फाग् ल्हो ९बदेल बर्ग० सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए । उनले सो…
Read More




