Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    अनुगमन र कारबाही सुरू भएपछि सबै पेट्रोल पम्प खुले

    कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् । बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ । उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन । बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको…

    Read More
  • अपराध/दुर्घटना

    मानसिकरूपमा अस्वस्थ महिलाकै सहमतिमा करणी गरे पनि ‘बलात्कार’ हुने

    सुस्त मनस्थिति भएकी महिला राजी भई करणी लिनु दिनु भए पनि त्यसलाई जबरजस्ती करणीकै रूपमा हेरिनुपर्ने ठहर सर्वोच्च अदालतले गरेको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले १४ महिनाअघि सो ठहर गरेको भए पनि त्यसको पूर्ण फैसला भने मंगलबार मात्र आएको छ। काभ्रेपलाञ्चोक जिल्लाको संखुपाटीचौरमा २०७० साल चैत १० गते भएको घटनालाई लिएर…

    Read More
  • अपराध/दुर्घटना

    कोरोना कहर : धमिलो पानीमा माछा मार्ने रहर

    विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसको प्रकोप र सन्त्रासले मानिसहरुलाई हायलकायल बनाइरहेको यसावस्थामा नेपालमा भाइरस प्रवाहित नहुँदै मास्क र सेनिटाइजर जस्ता सामानमा त भयो भयो, दैनिक उपभोग्य वस्तुमा समेत कालोबजारी बढ्न थालेको बुझिन्छ । हरेक नागरिकले संयमता र अनुशासन अपनाउनुपर्ने यस समयमा धमिलो पानीमा माछा मार्न चाहने कुत्सित भावना भएका व्यक्तिहरुले अत्यावश्यक दैनिक उपभोग्य सामानहरुमा कालोबजारी…

    Read More
  • मुख्य समाचार

    नेपाल प्रहरीले गर्यो बागमती प्रदेशको मेलम्चीबाट ड्रग युरिन टेष्ट शुरु।

    राजेन्द्र आचार्य /सूर्य बराल/मेलम्ची / बढ्दो मात्रा सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागुऔषध नियन्त्रण गर्ने तथा सावारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु…

    Read More
  • चितवन सेरोफेरो

    बजारमा कालाबजारी गरेमा कारबाही गर्ने चेतावनी।

    भरतपुर/जिल्ला प्रशासन कार्यालय चितवनले बजारमा समान लुकाउने, बढी मूल्यमा बिक्री गर्ने तथा स्टक सकिएको भन्दै म्याद नाघेको सामान बिक्री गर्ने लगायतका कार्य गरी कालाबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। चितवनको बजारमा कालाबजारी बढेको सूचना पाएको भन्दै जिल्ला प्रशासन कार्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जरुरी सूचना निकालेर चितवन प्रशासनले यस्ता गैरकानूनी काम…

    Read More
  • मुख्य समाचार

    बनेपामा प्रहरीले गर्यो कोराना भाईरस विरुद्ध सचेतना अभियान सहित माक्स वितरण

    वनेपा/कोराना भाईरस विरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आइरहेको नेपाल प्रहरी बागमती प्रदेश कार्यालयले वनेपामा कोरोना भाइरस बारेमा सचेतना सहित आम सर्वसाधारणलाई निशुल्क माक्स वितरण गरेको छ । संसारभर कोरोनाले आक्रान्त परिरहेको साथै नेपालमा यो भाइरसको सन्त्रास बढेसगैँ आम सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गर्दै वगामती प्रदेश प्रहरी कार्यालय हेटौँडा, जिल्ला प्रहरी कार्यालय काभ्रेँ र ईलाका प्रहरी…

    Read More
  • मुख्य समाचार

    एसईई परीक्षामा विशेष सावधानी, विद्यालयमै नर्सको सुविधा

    कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा…

    Read More
  • मुख्य समाचार

    कारोनाभाइरसको केन्द्रविन्दु बन्दै युरोप : एकै दिन ज्यान गुमाउनको सङ्ख्या अहिलेसम्मकै उच्च

    एजेन्सी /कोरोनाभाइरसको संक्रमणबाट युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ । इटालीमा एकै दिन ३६८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या १ हजार ८०९ पुग्यो, स्पेनमा थप ९८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या २८८ पुगेको छ भने फ्रान्समा २९ जनाले ज्यान गुमाउँदा कूल सङ्ख्या १२० पुगेको छ । बेलायतमा पनि एकै…

    Read More
  • अपराध/दुर्घटना

    राजधानीका ७४ घुमुवा प्रहरीलाई जिम्मेवारीबाट मुक्त : कारबाही स्वरूप सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा

    घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक हटाएर उनीहरुलाई गणमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुलाई जिम्मेवारीबाट…

    Read More
  • मुख्य समाचार

    निमित्त प्रदेश प्रहरी प्रमखु किशोरकुमारद्धारा जलविद्युत् आयोजनाको सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन ।

    सिन्धुपाल्चोक/वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले राष्ट्रिय स्तरका जलविद्युत् आयोजनाको सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । निमित्त प्रमुख दाहालले बागमति प्रदेश अन्र्तगत बिभिन्न जिल्लमा रहेका राष्ट्रिय स्तरका जलविद्युत् आयोजनाको आकस्मिक निरीक्षण गर्दै मातहतका सुरक्षा युनिटहरुलाई कडा निर्देशन दिएका हुन् । क्लिन वागमती प्रदेश, लागुऔषध नियन्त्रण अभियान र कोराना विरुद्ध…

    Read More