Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    दाताले गरेको सहयोगको हिसाब पारदर्शी छैन्, मनलाग्दी खर्च

    काठमाडौं/स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध गराएको १० अर्ब ७० करोड ३७ लाख रुपैयाँको हिसाब पारदर्शी नभएको देखिएको हो । जर्मन सरकार सहयोगअन्तर्गतको केएफडब्लूले स्वास्थ्य मन्त्रालयलाई अनुदानमार्फत उपलब्ध गराएको १ अर्ब रुपैयाँबराबरको बजेट लेखापरीक्षण नै नभएको पाइएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    अझै तिनदिन देशभर भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

    केहीदन यता देशभर मनसुनी वायुको प्रभाव बढीरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको कारण आज देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मात्र होईन पुरै तिनदिन अत्याधिक बर्ष हुने सम्भावना रहेकोले सचेत र सर्तक हुनुपर्ने देखिन्छ…

    Read More
  • चितवन सेरोफेरो

    पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द

    रातभर परेको अविरल वर्षाका कारण पहिरो गएपछी नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो भन्ने स्थान नजिकै आज सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खसेको हो । पहिरोका कारण नारायणगढ मुग्लीन सडम दुईतर्फी रुपमा अवरुद्ध भएको छ । हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको…

    Read More
  • सोच र चेतनाको तादात्मयता किन हुदैन ?

    विज्ञानले विकासको गतिलाई अंगिकार गरेता पनि त्यसको मुलमन्त्र भने जीवनको निरन्तरताले यसको पुष्टि गरेको हुन्छ । चल्ने र चलाउने गतिविधि भएता पनि वातावरणीय प्रभाव भने प्राकृतिक नै हुन्छ । अनुकुलता खोज्ने प्रवृक्ति मानवीय मात्र नै सजिविय नै हो । यहि अनुकुलतामा रम्नेको भीडले प्रकृतिलाई चुनौती दिने प्रयास भएता पनि त्यो निरर्थक मात्र हो । सजिवताले…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी सेन्ट्रलको नयांँ कार्यसमिति गठन, अध्यक्षमा लामा

    साउन ३, भरतपुर/लायन्स क्लब अफ नारायणी सेन्ट्रलको नयांँ कार्य समिति गठन भएको छ । लायनबर्ष २०२०/२१ को २१ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । आज भरतपुरमा बसेको क्लबको बैठकले अध्यक्ष पदमा कृष्ण लामालाई चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा राम प्रसाद शर्मा, द्धितीय उपाध्यक्षमा अनन्तराज अधिकारी चयन भएका छन । यसैगरी क्लबको सचिवमा…

    Read More
  • मुख्य समाचार

    प्रचण्डलाई एक्ल्याउने रणनितीमा ओली : माधव नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव

    पार्टीभित्रको शक्ति संघर्षको कारण अल्पमतमा पर्नुभएका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको छ । ओलीले आगामी महाधिवेशन मार्फत पार्टी अध्यक्ष बन्न र अहिले सहयोग गर्न आफू निकट नेताहरु मार्फत प्रस्ताव पठााएको स्रोतको दावी छ । पूर्व एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष…

    Read More
  • मुख्य समाचार

    कोरोनाको जोखिम न्यूनीकरणतर्फ : संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर

    काठमाडौं /कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ । पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको…

    Read More
  • मुख्य समाचार

    बोझिलो संघियता: स्थानीय तहमा विकृतिका चाङ

    काठमाडौं/संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहेका अधिकाशं स्थानीय तहहरु वित्तीय सुशासन कायम गर्न असफल भएका छन् । महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनको स्थानीय तहमा विकृति बढेको भन्दै त्यसलाई रोक्न आन्तरिक प्रणाली स्थापना गर्नुका साथै आन्तरिक लेखापरीक्षणका लागि स्वतन्त्र निकायको व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याएको छ । स्थानीय तहले लेखापरीक्षणमा ध्यान नदिँदासमेत अनियमित किसिमले खर्च…

    Read More
  • चितवन सेरोफेरो

    महानगर प्रमुख रेनु दाहालद्वारा देवीथान पार्कमा वृक्षरोपण

    भरतपुर/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवीथान पार्कमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २५ को सिमानामा पर्ने देवीथान पार्कमा नगर प्रमुख दाहाललेशुक्रबार हाडे बदामको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम शुभारम्भ गर्नुभएको हो । वृक्षरोपण गर्दै महानगर प्रमुख दाहालले महानगरपालिकालाई हरियाली बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । वातावरण स्वच्छ राख्नका लागि…

    Read More
  • मुख्य समाचार

    पुरातत्वले ‘श्रीरामको जन्मस्थल’ अध्ययन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको आधारमा पुरातत्व विभागले पर्साको ठोरी क्षेत्रमा उत्खनन र पुरातात्विक अध्ययन सुरु गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले हिन्दु देवता श्रीरामको जन्मस्थल पर्साको ठोरीमा भएको अभिव्यक्ति केही दिनअघि मात्रै दिएका थिए। ओलीको अभिव्यक्तिमाथि तीव्र आलोचना भइरहे पनि विभागलाई अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निर्देशन दिइसकेको छ। ओलीको…

    Read More