Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओ सहित तीन सङ्क्रमितको मृत्यु

    वीरगञ्ज/पर्सामा विहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्र्तगतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । गण्डक अस्थायी कोभिड अस्पतालमा शंकास्पद कोरोना संक्रमितको रुपमा साउन १३ गते देखि उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा…

    Read More
  • मुख्य समाचार

    बडाकाजी अमरसिह थापालाई सलाम !

    डडेल्धुरा/डडेल्धुरामा अवस्थित अमरगढी किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ लेखिएको छ । त्यही किल्लाको नामले डडेल्धुरा जिल्ला सदरमुकाम रहेको नगरपालिकाको नामाकरण भएको छ अमरगढी । तत्कालीन श्री ५ रणबहादुर शाहको शासनकालमा तथा राजकुमार बहादुर शाहको नायवीमा नेपाल एकीकरणको सिलसिलामा वि.स.१८४७ भदौ १३ गते आईतबारका…

    Read More
  • मुख्य समाचार

    अचाक्ली महँगी बड्यो: सरकारी निकाय मूकदर्शक

    काठमाडौं/पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि गरेर कालोबजारी हँुदासमेत सरकारी निकायले सशक्त रूपमा अनुगमन गर्न सकेको छैन ।महँगी नियन्त्रण हुन नसक्दा वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतको वाणिज्य…

    Read More
  • अपराध/दुर्घटना

    ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा …।

    सिन्धुपाल्चोक/अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    अब मुद्दा दर्ताकै दिन फैसला मिति  हुने ।

    काठमाडौँ/ जिल्ला अदालतले अब बढीमा डेढ वर्षभित्र कुनै पनि मुद्दाको अन्तिम किनारा लगाउनुपर्नेछ । हालै कार्यान्वयनमा आएका फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार तोकिएको मार्ग समूहबाट मुद्दाको कारबाही र किनारा हुनेछ । मुद्दा दर्ताकै क्रममा सेवाग्राहीले मुद्दा किनारा लाग्ने समय जानकारी पाउनेछन् । फरक मुद्दा व्यवस्थापन प्रणालीले कार्यविधिलाई अनुमानयोग्य बनाएको छ । सरल, सामान्य र विशेष मार्ग समूह गरेर तीन…

    Read More
  • मुख्य समाचार

    अब मुद्दा दर्ताकै दिन फैसला मिति  हुने ।

    काठमाडौँ/ जिल्ला अदालतले अब बढीमा डेढ वर्षभित्र कुनै पनि मुद्दाको अन्तिम किनारा लगाउनुपर्नेछ । हालै कार्यान्वयनमा आएका फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार तोकिएको मार्ग समूहबाट मुद्दाको कारबाही र किनारा हुनेछ । मुद्दा दर्ताकै क्रममा सेवाग्राहीले मुद्दा किनारा लाग्ने समय जानकारी पाउनेछन् । फरक मुद्दा व्यवस्थापन प्रणालीले कार्यविधिलाई अनुमानयोग्य बनाएको छ । सरल, सामान्य र विशेष मार्ग समूह गरेर तीन…

    Read More
  • अपराध/दुर्घटना

    नदीजन्य पदार्थ उत्खननमा स्थानीय सरकारबाटै नियम उल्लंघन

    ढुंगा, गिटी र बालुवा उत्खननमा क्रसर व्यवसायी र ठेकेदारले मात्र नभएर स्थानीय सरकारले समेत कानुन उल्लंघन गर्ने गरेको पाइएको छ। पहिलेदेखि हुँदै आएको नदीजन्य पदार्थको दोहन स्थानीय तहमा जनप्रतिनिधि आएपछि रोकिनुको सट्टा झनै मौलाएको देखिन्छ। यसैले ठेकेदार, व्यवसायी, कर्मचारीमात्र होइन, अवैध दोहन रोक्नुपर्ने स्थानीय सरकारमाथि पनि नियम तोड्न उद्यत् रहेको आरोप लाग्ने गरेको छ। प्रदेश…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ?

    काठमाडौं/निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई वर्ष बित्दा पनि आएको छैन। उक्त सर्टको टुक्रा दिलीपसिंह विष्टको हो कि होइन भनेर परीक्षण अनिवार्य बनेको छ। सर्टको टुक्राको परीक्षण…

    Read More
  • चितवन सेरोफेरो

    बालिका बलात्कार प्रयासको घटना मिलाउन आफ्नो कुनै भुमिका छैन्ः वडा अध्यक्ष लामा ।

    चितवन/भरतपुर महानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपक लामाले बालिका बलात्कार प्रयासको घटना मिलापत्र गराउन आफ्नो कुनै भुमिका नरहेको बताएका छन् । बलात्कार प्रयास जस्तो जघन्य अपराध मिलापत्र गराउन आफु नलागेको भन्दै उनले यस्तो काम आफुबाट हुनै नसक्ने बताएका हुन् । उनले भने म आफैं सम्लग्न भएर त्यस्तो घटना मिलाउने वा मिलापत्र गराउने कुरै हुँदैन…

    Read More
  • मुख्य समाचार

    अबदेखि अदालत प्रवेश गर्ने सबैको अभिलेख राखिने।

    काठमाण्डौ/बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरिएको हो । विशेषले सर्वोच्चको फैसला अनुसार उपत्यकाका सेवाग्राहीको हकमा साउन ८ गतेपछि र उपत्यका बाहिरका सेवाग्राहीका हकमा भदौ १ पछि…

    Read More