Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी

    देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ । यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै…

    Read More
  • मुख्य समाचार

    कोराना कहर बढ्दै : बेड भरिए, भुइँमै उपचार

    अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ । दिनमा १७ देखि २० जना संक्रमित थपिने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन माडीको अयोध्यापूरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन !

    चितवन/आज चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित राम मन्दिरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ। काठमाण्डौ देखि ल्याईएको मूर्ति हजारौंको संख्याको रथयात्रा गर्दै माडी नगरपालिका वडा नं. ९ स्थित कृष्णनगरको मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । करीव १ सय विगाहा क्षेत्रफलमा रहेको सो स्थानमा १६ लाखको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको हो…

    Read More
  • मुख्य समाचार

    मूल्यवृद्धि आकासिदै !

    काठमाडौं/दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ।…

    Read More
  • मुख्य समाचार

    अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध !

    सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको हो । दलालीमार्फत किनबेच हुँदा करको दायरामा नदेखिएपछि सरकारले एजेन्सीबाट किनबेच व्यवस्था गर्न लागेको छ । ‘संसारभर एजेन्सीमार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल राजस्व परामर्श समिति अध्यक्ष महेशप्रसाद…

    Read More
  • अपराध/दुर्घटना

    दिनहुँ हराउँछन् १० जना बालबालिका

    राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै हराइरहेका छन् । यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउँछन्, जसमध्ये करिब आधा फेला पर्दैनन् । प्रदेश २ बाटै साउनयताको ८ महिनामा ५ सय ३३…

    Read More
  • अपराध/दुर्घटना

    पटक पटक म्याद थपिएको ठिमुरामा निर्माणधीन पक्की पुल भत्कियो।

    २४ चैत, चितवन/चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन अवस्थामा रहेको पुल भत्किएको छ । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको ८० मिटर लम्बाई भाग भत्किएको हो । चितवन भरतपुर महानगरपालिका को वडा नम्बर एकको ठीमुरा र देवघाट गाउँपालिका वडा नम्बर पाँच घिनटार जोड्ने सो पुलको पिलरको काम सकिएको सडक…

    Read More
  • अपराध/दुर्घटना

    धोबीखोलामा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता ल्याइने

    काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हडपिएका सरकारी जग्गा वैशाख महिनाभित्रै फिर्ता गर्नेगरी तदारुकताका साथ काम अघि…

    Read More
  • चितवन सेरोफेरो

    प्रेस चाैतारी र जनपत्रकार संगठन चितवन बीच पत्रकार महासंघको निर्वाचनमा मिलेर जाने सहमति।

    १९,चैत,चितवन/पत्रकार महासंघ चितवनकाे अागामी चैत २५ गते हुने निर्वाचनमा प्रेस चाैतारी नेपाल चितवन र जनपत्रकार संगठनका बीचमा मिलेर जाने सहमति भएको छ । प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डित र जनपत्रकार संगठन चितवनका संयाेजक सूर्य बरालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी र प्रगतिशील पत्रकारहरूका बीचमा गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    एसोसियसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुर चितवनको अध्यक्षमा श्रेष्ठ

    चितवन/एसोसियसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुर चितवनको चौथो वार्षिक साधारण सभाले उद्धव कृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अजय पोख्रेल,सचिवमा बिष्णु अधिकारी, सहसचिवमा आकास शर्मा, कोषाध्यक्षमा वर्षा मल्ल र सहकोषाध्यक्ष कञ्चन न्यौपाने चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा साकार लामा,दीपक खनाल, कपिल अधिकारी, दिवस पण्डित, अनिल रेग्मी चयन भएका छन्…

    Read More