Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    सरकारद्वारा हप्ताको दुईदिन शनिबार र आईतवार बिदा दिने निर्णय

    काठमाडौँ/सरकारले अबदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर…

    Read More
  • मुख्य पृष्ठ

    बिप्लब नेतृत्वको नेकपा फुटको संघारमा, सचिवालय सदस्य ‘सुदर्शन’ र कंचन पदमुक्त!

    नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन नजिक पुगेको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजनको संघारमा पुगेको हो । पार्टी विभाजनको औपचारिक घोषणा नभएको भएपनि कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेको बुझिएको छ। आज बुधबार…

    Read More
  • चितवन सेरोफेरो

    को हुन् माडी न.पा. मेयरका उमेद्धवार काफ्ले ?

    रुपलाल बिश्वकर्मा, दिवाकर भुषाल, ईस्वरी भट्टराई, बिस्णु तिवारी, लगायत कम्युनिस्ट पार्टि का नेताहरुबाट प्रभाबित क. ऋषि काफ्ले लाई २०४७ सालमा स्ब. दिबाकर भुषालले नेपाल कम्युनिस्ट पार्टिको सदस्यता प्रदान गर्नु भएको थियो । २२ बर्ष अघि माडिको मोहि सङ्घर्ष, जालि फटाहा घुषखोरि बिरोधि आम्दोलनकोनेतृत्व गर्नुभएका जुझारु युवा नेता क. ऋषि काफ्ले राजनैतिक, दर्शन अर्थशास्त्र मा रुचि…

    Read More
  • मुख्य समाचार

    गर्मी मौसममा के के खादाँ के फाईदा हुन्छ ?

    एजेन्सी । गर्मी महिना शुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ ।…

    Read More
  • मुख्य समाचार

    चुनावमा भड्कीलोपन हटाऊ ।

    स्थानीय निर्वाचन २०७९ शुरु भईसकेको छ । आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनको तयारी निर्वाचन आयोगले तिब्र रुपमा गरिरहेको छ । दलहरुले मनोनयन दर्ता गरी घरदैलो अभियान शुरु गरिसकेका छन् । मनोनयन दर्तासँगै घरदैलो अभियानमा रहेका दलहरुले चनावमा भडकिलोपन गर्नु हुदैन । बिगतका निर्वाचनहरु एकदमै भड्किलो भएको भन्दै आमरुपमा आलोचना भएको थियो । उमेद्धवार र…

    Read More
  • मुख्य पृष्ठ

    स्थानिय निर्वाचन २०७९ः एक लाख ४१ हजारको मनोनयन दर्ता ।

    काठमाडौँ/ स्थानीय तह सदस्य निर्वाचनका लागि देशभरबाट एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मंगलबार बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र…

    Read More
  • मुख्य समाचार

    कांग्रेसको घोषणापत्रमाथि ओलीको छुद्र टिप्पणी

    काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको भन्दै छुद्र टिप्पणी गरेका छन । राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे । २३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई…

    Read More
  • चितवन सेरोफेरो

    स्थानीय निर्वाचन : भरतपुरको मेयरमा ३० जनाको उम्मेदवारी, मुख्य प्रतिस्पर्धामा गठबन्धन र एमाले

    चितवन/भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यलयका अनुसार उपमेयरमा १३ जनाको मनोनयन दर्ता भएको हो। आज सोमबार मेयरमा ५ दलिय गठबन्धनका तर्फबाट मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदी, विवेकशील साझा पार्टीका प्रविन काफ्ले,लोकतान्त्रिक समाजवादी दलका गणेश गिरी, राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतम शर्मा,राष्ट्रिय नागरिक पार्टीका…

    Read More
  • मुख्य पृष्ठ

    भरतपुरको मेयरमा बिप्लब नेतृत्वको नेकपाको पनि उम्मेद्बारी दर्ता !

    नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि स्थानीय निर्वाचनमा भाग लिन शुरु गरेको छ। आज उस्ले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएको छ । सो पार्टीका पुर्ब जिल्ला सचीव दुर्गाप्रसाद सुवेदी शर्माले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन। पार्टीको नीति अन्तर्गत नै उम्मेद्बारी दिएको नेकपा चितवनले जनाएको छ । सो पार्टीले वडास्तरसम्मै मनोनयन दर्ता…

    Read More
  • चितवन सेरोफेरो

    स्थानीय निर्वाचन २०७९ : माओवादी केन्द्रले खोल्यो पहिलो खाता

    मनाङ/मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। माओवादी केन्द्रका गुरुङलाई वडावासीको संयुक्त भेलाले वडा अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। त्यस्तै सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन्। उनीहरुलाई पनि वडाबासीको भेलाले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेको हो।

    Read More