Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढस्थित नविन अटोमा एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) मोटरसाईकल सार्वजनिक

    चितवन/चितवन र नवलपरासीका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नविन अटो सेन्टरले एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। आज शोरुममा एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यो मोेडलको मोटरसाइकलको औपचारिक रुपमा बिक्री शुभारम्भ गरेका हुन् । शुभारम्भ पछि बोल्दै श्रेष्ठले स्वदेशमै बनेको…

    Read More
  • चितवन सेरोफेरो

    दोश्रो इच्छाकामना महोत्सव आजदेखि सुरु !

    कुरिनटार/दोश्रो इच्छाकामना महोत्सव २०८० आजदेखि सुरु हुदैँ छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । महोत्सवको वागमती प्रदेश सभास सदस्य कृष्ण सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । चितवनको इच्छाकामना ४…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली नागरिकता बनाइदिने एक भारतीय रौतहटमा पक्राउ

    रौतहट/फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन् । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन् । फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ…

    Read More
  • नारायणगढ बजारका हजार बढी सटर खाली:राज्य र घरबेटीको कारण आम ब्यबसायी सडकमा आउने अवस्थामा ।

    चितवन/मुलुककै केन्द्रबिन्दु चितवनको घना एवं व्यस्त बजार नारायणगढमा ब्यबसाय गर्ने ब्यबसायीहरु दिनप्रतिदिन बिस्थापित हुँदै जान थालेका छन् । राज्य र घरबेटीको कारण यस बजार क्षेत्रमा रहेका पसलहरु बन्द हुँदैं जाने र सटरहरु धमाधम खाली हुँदै जान थालेका हुन् । ब्यबसायीहरुले लगानीको नाफा त् कता हो कता भाडा बुझाउने बराबरको समेत ब्यापार हुन छाडेपछी उनीहरु सटर…

    Read More
  • चितवन सेरोफेरो

    हंसको नेतृत्व विकास तथा कानुनी सक्षरता कार्यक्रम

    हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले संस्थामा आवद्ध महिला सेयर सदस्यहरुका लागि एक दिवसीय नेतृत्व विकास तथा कानुनी सक्षरता कार्यक्रम सोमबार रत्ननगरमा सम्पन्न गरेको छ । संस्थाको महिला परिचालन उपसमितिको संयोजनमा सम्पन्न कार्यक्रममा १७७ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाटले महिला अधिकार, नेतृत्व विकास तथा समसामयिक कानुनी विषयमा सहजीकरण गर्नुभएको थियो । प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्ष तयारीमा : दियालो बंगला खुलाउन मेयर रेनुको पहल

    चितवन/भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा आँपटारीस्थित दियालो बंगला खुलाउने प्रयास गरेको छ । नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार थालेको महानगरले दियालो बंगलासँगै ठोरी नाका सञ्चालनमा ल्याउने प्रयास पनि थालेको छ । महानगरका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार भ्रमण वर्षमा कम्तीमा २ लाख विदेशी पर्यटक…

    Read More
  • मुख्य पृष्ठ

    राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन : नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

    भाद्र २६, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिनुभएको हो। सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर…

    Read More
  • चितवन सेरोफेरो

    अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँः स्वास्थ्यमन्त्री बस्नेत

    चितवन/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अस्पतालको सुधारका लागि कसैसँग पनि झुक्दिनँ र कसैको कुरा मान्दिनँ । राम्रो काम गर्नुपर्छ ।” जनताको सेवाका लागि खोलिएका…

    Read More
  • मुख्य पृष्ठ

    एमाले उपाध्यक्ष नेम्वाङको निधन

    काठमाडौँ/संविधानसभाका अध्यक्ष एवं नेकपा९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताउनुभयो । उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा…

    Read More
  • चितवन सेरोफेरो

    एटुजेड समाचारले महिला पत्रकार एवम् सञ्चारकर्मीविच तिज विशेष आर्टिकल प्रतियोगिता गर्ने

    चितवन/एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीविच तिज विशेष आर्टिकल प्रतियोगिता गर्ने भएको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मी विच “तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ” शीर्षकमा आर्टिकल प्रतियोगिता गर्ने भएको हो । मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेट फर्म मार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले…

    Read More