देशभर बढ्यो अत्याधिक गमीर्, गर्मीका कारण त्यहाँको जनजीवज प्रभावित
काठमाडौं/तराई मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण त्यहाँको जनजीवज प्रभावित बनेको छ । अझैं केहि दिन गर्मी यस्तै रहने मौसमविदले बताएका छन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमाको तापक्रम आज ४४ डिग्रीभन्दा माथि पुगेको छ । काठमाडौं उपत्यकामा पनि गर्मी धेरै महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज…
Read More




