Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

    मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिदै हुनुहन्छ । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो । गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस)लाई संसदीय सङ्ख्या लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा…

    Read More
  • मुख्य पृष्ठ

    तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बने नरेन्द्र मोदी

    काठमाडौं/भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र दामोदरदास मोदी (नरेन्द्र मोदी) तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका छन् ।एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता चुनिएका मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान…

    Read More
  • मुख्य पृष्ठ

    खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती

    बरहथवा (सर्लाही)/रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । आज सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “हिमालयको देश भनेर नेपालको पहिचान स्थापित…

    Read More
  • मुख्य पृष्ठ

    एनसेलले ८० करोड कर छली गर्‍यो, अनुसन्धान सुरु

    काठमाडौं/दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले बजार प्रवर्धन तथा ग्राहक बढाउने नाममा गरेको खर्च ९विज्ञापन०मा समेत कर छलि गरेको पाइएको छ। एउटै प्रकृतिको खर्चलाई विभिन्न शीर्षकमा राखेर धेरै खर्च देखाएको पाइएपछि महालेखापरीक्षकले प्रश्न उठाएको छ । २ वर्षमै बजारीकरणको नाममा एनसेलले गरेको खर्चमध्ये ३ अर्ब १९ करोड दोहोरो देखिएपछि महालेखापरीक्षकले ७९ करोड ९१ लाख रुपैयाँ कर छलि…

    Read More
  • अपराध/दुर्घटना

    पुलचोक अस्तब्यस्तः यातयातका दलेहरु मस्त ।

    चितवन/पुर्बपश्चिम हाईवे अन्र्तगत देशकै मध्यभागमा रहेको ब्यापारिक केन्द्र नारायाणगढ बजारको पुलचोक अस्तब्यस्त बन्दा यातायात क्षेत्रका दलेहरुलाई भने मस्ती नै मस्ती भएको छ । बिहान ४ बजेदेखि नै पुलचोकमा गाडीहरुको ताँती लाग्छ, ती गाडीहरु कुनै सवारीजाम भएर ताँती लागेका भने होईनन् । दलेहरुको कुन समुहले आफ्नो प्रा. लि.को गाडीहरु छिटो भर्ने र सवारीधनीबाट बढी रकम कुम्ल्याउने,…

    Read More
  • वातावरण दिवसमा विविध कार्यक्रम गर्दै कृषि संकाय

    कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायले विविध कार्यक्रम आयोजना गरि विश्व वातावरण दिवस–२०२४ मनाउने भएको छ । संकायले कृषि वनस्पति तथा पर्यावरण संरक्षण विभाग तथा इसिमोडको सहयोगमा बुधबार विविध कार्यक्रम आयोजना गरि वातावरण दिवस मनाउन लागेको हो । संकाय परिसरमा विहान ७ बजेबाट विविध कार्यक्रम सञ्चालन गरिने आयोजक कमिटिका अध्यक्ष एवं संकायका सहायक डीन…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरले ठुलो डिसप्लेमा नेपाल र नेदरल्याण्डबीचको खेल देखाउने

    चितवन/भरतपुर महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउने भएको छ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रसारण राती ९ः१५ बजे भरतपुरको गेष्ट हाउस चौरमा देखाउन…

    Read More
  • चितवन सेरोफेरो

    आंधी तुफानले चितवनमा मच्चायो बितण्डा

    चितवन/आज साझ चितवनको प्रमुख शहर भरतपुर लगायत आसपासका गाउँहरुमा आएको हावाहुरीको कारणले रुखहरु ढलेका छन्, बिजुलीका पोलहरु भाँचिएका छन् र केहि घरहरुका छाना उडाएका छन्। हावाहुरीका कारणले जनजीवन अस्तव्यस्त भएको छ भने स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु उद्धार कार्यमा खटिएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार, अहिले सम्म कुनै मानविय क्षति नभएको तर ठूला आर्थिक क्षति…

    Read More
  • सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी

    गण्डकी/सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन हुनुभएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोदबाबु बस्ताकोटीको आज मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको यही जेठ ९ गते निधन भएको थियो । उहाँको आठ हजार दुई सय पाँच मिटरको उचाईको चौथो शिविरमा आइपुग्दा बिरामी भई निधन भएको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छः प्रधानमन्त्री दाहाल

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा ९माओवादी केन्द्र०को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो । वर्तमान सत्ता समीकरणमा रहेको नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका…

    Read More