Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

    चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभयो त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी९केरुङ० को प्रवेश बिन्दु ठोरी नाका रहेको छ…

    Read More
  • सन्दर्भ श्रमिक दिवसस् मजुरीमै बित्यो जीवन

    काठमाडौँ/निधारमा दाम्लोको दाग साक्षी छ, उहाँ मजदुरी गर्नुहुन्छ । दिनभरी पाखुरा खियाएपछि मात्रै उहाँको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा विसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधै झैँ कम्मरमा पटुकी बेरेर उहाँ इँटा, बालुवा र ढुङ्गा बोक्न जानुभयो । विसीलाई मजदुर दिवसको अर्थ थाहा छैन, तर…

    Read More
  • चितवनको माडी १ मा एमालेद्वारा बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान

    चितवन/नेकपा एमाले माडी नगरपालिका १ चितवनले बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान गरेको छ ।आज सम्पन्न बामपन्थी अग्रज योद्धा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रममा २१ जनालाई सम्मान गरिएको हो ।मरणोपरान्त सम्मानित हुने बामपन्थी योद्धाहरुमा स्व। लेखनाथ बराल, स्व। कुलबहादुर केसी, स्व। रामकृष्ण तिमिल्सिना, स्व। तेजबहादुर थापा, स्व। कृष्णलाल तिमिल्सिना, स्व। विष्णुकुमार बस्नेत, स्व। छविलाल परियार रहेका छन्…

    Read More
  • राज्यको प्राथमिकतामा उद्यामशीलताः मन्त्री भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका…

    Read More
  • दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

    बागलुङ, बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । उहाँ अहिले हरेक दिन उद्यमशील महिला मगर…

    Read More
  • भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै

    भक्तपुर,/नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ । आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो । ढाकामा नपाली भलिबल टोलीका साथमा रहनुभएका भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं टोली व्यवस्थापक दीपक थापाका अनुसार आइतबार…

    Read More
  • रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

    मन्थली रामेछाप/जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगँैचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो ।स्थानीय विपीन भट्टराईले भन्नुभयो, “जुनारको बोटमा ट्याग लगाएर नम्बरिङ गरेपछि आफ्नो बगैँचामा कति बोट जुनार छन् भन्ने…

    Read More
  • महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा रु दुई अर्ब ३५ करोड राजश्व सङ्कलन

    जनकपुर,/महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रु दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताउनुभयो ।सो अवधिमा रु दुई अर्ब ८० करोड ८४ लाख ७७ हजार…

    Read More
  • दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले

    तुलसीपुर दाङ /दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो ।सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको…

    Read More
  • अधिवेशनको तीव्र तयारीमा एमाले चितवन : उपसमितिका संयोजकहरुको बैठक सम्पन्नचितवन

    नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सम्पन्न गर्न बनेका विभिन्न समिति र उपसमितिहरुका संयोजकको बैठक सम्पन्न भएको छ ।आज पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशनको तयारीलाई तीव्र पार्न विभिन्न निर्णय गरेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए उनका अनुसार सबै उपसमितिको बैठक तत्काल बसेर कार्ययोजना बनाउने र राजनैतिक प्रतिवेदनलाई पूर्णता दिने मुख्य निर्णयहरु बैठकले…

    Read More