Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

    गाईघाट– दिक्तेल सडक अवरुद्ध काठमाडौँ/निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । रासस समाचारदाताहरूका अनुसार लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी नदीले सतर्कता तह पार गर्‍यो

    चितवन/नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७।३७ मिटर पुगेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च

    चितवन/सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो । सङ्घबाट पुँजीगत खर्चका लागि रु पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८०…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छः नेता डा कोइराला

    काठमाडौँ’/अस्पतालको निरीक्षणपश्चात नेता डा कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताउनुभएको हो । अस्पतालको पछिल्लो अवस्था, उपचार पद्दति तथा यसका चुनौतीहरूका बारेमा जानकारी लिँदै नेता डा कोइरालाले अस्पतालका लागि राज्यका तर्फबाट नियमित बजेटको व्यवस्था र त्यहाँ कार्यरत जनशक्तिका लागि आवश्यक नियमित तालिम र अस्पातलको आधुनिकीकरणका लागि…

    Read More
  • मुख्य पृष्ठ

    अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन

    लमजुङ/पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताउनुभयो । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै…

    Read More
  • वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

    काठमाडौँ/नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

    चितवन/नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औँ १० औँ ११ औँ वार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले चितवनका रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो । शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता…

    Read More
  • मुख्य पृष्ठ

    मनसुनजन्य विपद् प्रतिकार्य : यस्तो छ सरकारको तयारी

    काठमाडौँ/जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ । नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन,…

    Read More
  • चितवन सेरोफेरो

    ७३ औं मदन जयन्तीको अवसरमा माडीको पुष्प मदन वाटिकामा वृक्षारोपण

    चितवन, असार १४ – चितवनको माडीमा स्थित पुष्प मदन वाटिकामा आज नेकपा ९एमाले० चितवन र मदन भण्डारी फाउण्डेसनको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेकपा एमाले माडी नगर कमिटीको संयोजनामा गरिएको यो कार्यक्रममा विभिन्न प्रकारका बिरुवाहरु लगाइएको थियो। मदन भण्डारीको अस्तु उक्त स्थानमा लगाई विसर्जन गरिएको थियो र उस्तै स्थानमा एक ठूलो रुख…

    Read More
  • हरित कर्णाली पहल: यामलाल कँडेलले वृक्षारोपण अभियान सुरु गर्दै

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘हरित कर्णाली’ र ‘दीगो वन व्यवस्थापन’का लागि वृक्षरोपणको महत्वपूर्णता जताएका हुनुहुन्छ। उनले हालै वृक्षरोपण कार्यक्रम शुरु गर्दै, प्रदेशको प्राकृतिक समृद्धिका लागि आवश्यक पारिक रूपमा वृक्षरोपणको महत्वता बुझाउँछन्। वन्यजन्तुहरूको रक्षा र प्राकृतिक संसाधनको संरक्षणमा वृक्षरोपणको योगदान स्वीकृत गर्दै उनले उनीहरूको समर्थन गर्ने भन्दै उच्च स्तरका समर्थन जारी गरेका छन्। वन्यजीवनको संरक्षणमा…

    Read More