आधुनिक प्रविधि जडान गर्दैं मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आयो ।
चितवन/मनकामना केबलकार आज (मंगलबार) देखि सञ्चालनमा आएको छ । २६ वर्षपछि आधुनिक प्रविधिमा केबलकार सञ्चालनमा आएको हो । गतअसार ३१ बाट सेवा बन्द गरेर ‘एनलग अप्रेटिङ सिस्टम’ बाट ‘डिजिटल डि–कनेक्ट सिस्टम’ मा रुपान्तरण गरिएसँगै पुनः सञ्चालन गरिएको हो डोप्लेमेयर अस्ट्रियाबाट आएको इन्जिनियर तथा प्राविधिक टोलीको सुपरीवेक्षणमा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गरिएको मनकामना केबलकारका निर्देशक राजेशबाबु…
Read More
