| प्रवास | अन्तरराष्ट्यि | 
  • कला/साहित्य

    तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने !

    डिल कुमारि नेपाल/काठमाडौं–निर्देशक विनायक तामाङको निर्देशन रहेकाे तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने भएको छ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” नयाँ वर्षको अवसरमा पहिलो तथा विशेष प्रर्दशनको तयारी पूरा भएको निर्देशक तामाङले बताउनुभयाे । संगीता तितुङको प्रस्तुती यो चलचित्रमा नायकको रुपमा विनायक तामाङ र…

    Read More
  • मुख्य पृष्ठ

    ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

    काठमाडौँ/ नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।महिलाले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने शास्त्रीय विधि रहेको छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको राप्ती नदीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

    चितवन/राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो ।भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भन्नुभयो, “नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको छ । सिंहदरबारमा आज २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित…

    Read More
  • मुख्य पृष्ठ

    आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यकः गृहमन्त्री लेखक

    काठमाडौँ/गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताउनुभयो । “यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी…

    Read More
  • खेलकुद

    स्केट जोनतर्फ आकर्षण बढ्दो

    रामपुर,(पाल्पा)/‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ । यहाँ दैनिक खेल्नेको उत्साहजनक रुपमा सहभागिता बढेको छ । फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको रामतलुसी नमुना माविमा कक्षा…

    Read More
  • कला,चलायमानता र जीवन

    नबगेको खोलामा लेउ लाग्छ, कर्म नगर्ने हातमा रोग लाग्छ, चलायमान हुन नजानेको जीवनमा शोकले डेरा जमाउन थाल्दछ । शौक एक प्रकारको मौन मृत्यु हो । चिताले केवल मुर्दालाई जलाउँछ तर शोकले जिउदो मानिसलाई नै समाप्त गरिदिन्छ । जीवनरुपी चौतारीलाई भताभुड्ड, लथालिड्ड तथा क्षतविक्षत बनाएको हजारौं घटनाक्रमहरु मौजुदा समाजमा चारैतर्प विद्यमान छन् ।   फलामलाई खियाले…

    Read More
  • मुख्य पृष्ठ

    शरीरमा पानीको कमीले हुने ’डिहाइड्रेसन’ले स्वास्थ्यमा पार्न सक्ने जोखिम

    हिन्दु धर्मावलम्बीको महान् चाड मनाइँदैछ । धेरै महिलाहरुले तीजमा पानीसमेत नखाइ व्रत बस्ने गरेका छन्। धार्मिक तथा सांस्कृतिक मान्यता पछ्याउने क्रममा यस्तो गर्ने गरिन्छ । व्रतका साथै नाचगान गर्न गरिन्छ । पानी समेत नपिइ यसो गर्दा डिहाइड्रेसन हुने सम्भावना हुन्छ। जसले स्वास्थ्यमा विभिन्न जोखिम उत्पन्न गराउँछन् । डिहाइड्रेसन के हो ? पानी हाम्रो शरिरका लागि…

    Read More
  • मुख्य पृष्ठ

    भाद्र शुक्ल तृतीया: हरितालिका (तीज) व्रत गरिँदै

    काठमाडौँ /धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्‌को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनलगायत देशका विभिन स्थानमा वर्षा, दिउँसो ठूलो वर्षा पर्ने सम्भावना!

    काठमाडौं/अहिले चितवनलगायत देशका धेरै ठाउँमा पानी परिरहेको छ । नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली नवल, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा ठूलो वर्षा भइरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

    Read More