मेडिकल माफियाका बिरुद्ध संर्घषरत प्रकाश चन्द गिरफ्तार
चितवन / मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले आज बुधबार गिरफ्तार गरेको छ । चन्दलाई प्रहरीले आज बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको हो । चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहानै झडप भएको थियो । चन्दलाई…
Read More
