Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पटकपटक प्रश्नपत्र आउट

    काठमाण्डौं/सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन। पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार २२ को हो। त्यस दिन बीबीए…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका बोर्डिङ स्कुलहरुले शैक्षिक शुल्क ५० प्रतिशतसम्म बढाउन प्रस्ताव

    चितवन/चितवनका बोर्डिङ स्कुलहरुले शैक्षिक शुल्क बढाउन प्रस्ताव गरेका छन् । बोर्डिङ स्कुलहरुको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)’ चितवनले मूल्य बृद्धिको बाध्यात्मक अवस्था भन्दै ३० देखि ५० प्रतिशतसम्म शुल्क बढाउन स्थानीय तहलाई प्रस्ताव गरेको हो । स्थानीय तहको शिक्षा महाशाखा वा शाखाले यसको निर्णय गर्ने प्रावधान रहेको छ । प्याब्सनले असार २५…

    Read More
  • पत्रपत्रिका/अन्य

    उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय

    गोरखा/गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ। दिउँसो पानी पर्‍यो भने घर फर्कन सकिँदैन कि भन्ने पिर लागिरहन्छ। खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि…

    Read More
  • मुख्य पृष्ठ

    जेठ १ गतेदेखि विद्यालय पनि हप्तामा २ दिन बिदा

    काठमाण्डौ/आगामी जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आज बुधवार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी…

    Read More
  • मुख्य पृष्ठ

    निम्न माध्यामिक तह शिक्षक पदको नतिजा सार्वजनिक

    काठमाण्डौं/निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये तीन हजार ५७७, प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना र मधेश…

    Read More
  • मुख्य पृष्ठ

    थप १५ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै १८ जना निको भएसँगै नेपालमा अब कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई सय ४९…

    Read More
  • मुख्य पृष्ठ

    परिक्षार्थीको तस्बिर तथा भिडियो खिच्न रोक

    काठमाण्डौ/विद्यालय तथा विश्वविद्यालयका परीक्षामा तस्बिर तथा भिडियो खिच्न सरकारले रोक लगाएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर विश्वविद्यालय तथा विद्यालय वार्षिक तथा अरू परीक्षामा कार्यालय प्रयोजनबाहेक विद्यार्थीको तस्बिर तथा भिडियो नखिच्न आग्रह गरेको हो । यस्तै विज्ञप्तिमा अनुगमनका नाममा ठूलो सङ्ख्यामा परीक्षा हलमा प्रवेश गर्ने गरिएको पाइएको र यसले परीक्षाको वातावरण अस्वस्थ बनाएको भन्दै तोकिएका…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को परीक्षाको समय तालिका फेरबदल

    काठमाडौँ/रासस/राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ…

    Read More
  • मुख्य पृष्ठ

    आज देखि एसईई परिक्षा सुरु

    काठमाण्डौं/माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)देखि हुँदै छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट दुई वर्ष पहिलेको जस्तै परीक्षा दिँदै छन् । देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७…

    Read More
  • मुख्य पृष्ठ

    शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू

    काठमाण्डौ/शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो । आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन…

    Read More