मदन आश्रित स्मृति दिवस : दुर्घटनास्थल दासढुंगा पुगेर नेताहरुले सम्झिए मदन भण्डारी
चितवन/३२ औं मदन आश्रित स्मृति दिवसका अवसरमा आज भरतपुरको दासढुंगामा स्मृति सभा सम्पन्न भएको छ । नेकपा एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन भरतपुर चितवनको समन्वयमा भरतपुरको दासढुंगास्थित मदन आश्रित स्मृति पार्कमा सभा आयोजना गरिएको हो । मदन आश्रितको शालिकमा माल्यार्पण गरी मदन आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव…
Read More