विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोरः नेता आचार्य
गण्डकी/नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका पछि दगुर्ने क्रमले पार्टी सङ्गठन कमजोर बन्ने गरेको बताउनुभएको छ । बिपी कोइलालाको ४३औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा नेता आचार्यले पछिल्लो समयमा विचारका पछि नभई गुटका पछि दगुर्ने प्रवृत्ति बढिरहेको बताउनुभयो । गुटप्रतिको दासत्वले कांग्रेस गाँजिएको बताउँदै उहाँले…
Read More
