जीतपुरसिमारा उपमहानगरमा माओवादीको जित, पाैडेल बने प्रमुख
चितवन/बाराको जितपुर सिमारा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले सानदार जीत हासिल गरेको छ। मधेश प्रदेशको एकमात्र उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका हुन्। पौडेलले १८ हजार ७ सय ४३ मत ल्याए। एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन्। पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए। त्यसबेला माओवादी…
Read More
