| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन सेरोफेरो

    विद्रोही नेकपाका केन्द्रीय नेता शर्मा अस्पतालबाटै पक्राउ

    २३ वैशाख/चितवन/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाका नेता अनिल शर्मा विरही आज भरतपूरको एक अस्पतालबाटै पक्राउ परेका छन् । चितवनको झुवानी घर भएका नेता शर्मा गएराति आफ्नै घरको भयाङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेजमा पुर्‍‍याएका थिए । अस्पतालमा पुगेको सूचना पाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अहिले पनि प्रहरी नियन्त्रणमा अस्पतालमै…

    Read More
  • मुख्य समाचार

    मार्क्स जयन्तीको उपलक्ष्यमा ‘इको–मार्क्सिज्म’बारे बहस

    कहिलेकाहीँ मार्क्स र मार्क्सवादीहरूमाथि औद्योगिक समाज र त्यसले वातावरणमा पुर्‍याएको क्षतिको विषयमा आलोचनात्मक नभएको भन्ने आरोप लाग्ने गरेको छ । फ्रान्सेली–ब्राजिली समाजवादी मिचेल लोवीका अनुसार मार्क्सवादीहरूले सरल विकासक्रम ९लिनिएर प्रोगे्रस०को विचारधारा र आधुनिक औद्योगिक सभ्यताको प्राविधिक र आर्थिक आयामको सन्दर्भमा गम्भीर पुनर्विचार गर्नुपर्छ । मार्क्सवादी वामहरूमध्ये पनि लोवीको यो सोचाइसँग सहमत हुनेहरू नभएका होइनन् ।…

    Read More
  • मुख्य समाचार

    सिमानाकामा चेकपाेस्ट (बिओपी)काे संख्या पाँच सय पुर्याउने गृहमन्त्रालयकाे तयारी

    काठमाडौं / गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टाचारको महामारी : कम्पनीको ठेक्का बचाउन मन्त्रिपरिषदबाट कानुन नै संशोधन

                                                                                 फाईल फोटो काठमाडौं /नेपाल प्रहरीका लागि ६० करोड रुपैयाँबराबरको सञ्चार प्रविधि खरिद गर्ने जिम्मा लिएको कम्पनीको ठेक्का…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुँदै

    काठमाडौं /नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् । विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् । रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान…

    Read More
  • मुख्य समाचार

    राजनीतिक अवस्था कमजोर भएपछि दौडधुपमा चीन

    काठमाडौं/सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्। तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला अहिले दलको विवादमा पनि चीन सक्रिय देखिएको छ।…

    Read More
  • ओलीको चाल नबुझ्दा बामदेवको कारण नेकपा थप बदनाम बन्ने संकेत

    काठमाडौँ /सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलो र बिवाद साम्य हुनुको साटो झन मौलाउदैं जाने संकेत देखिएको छ । पार्टी एकताको क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भद्र सहमति गरी दुबै पार्टी मिली चुनाबबाट झण्डै दुईतिहाईको नजिक मत प्राप्त नेकपाले आन्तरिक द्धन्द ब्यबस्थापन गर्न नसक्दा पार्टी भित्रको किचलो र खटपटले पार्टी कार्यकर्ताहरु…

    Read More
  • मुख्य समाचार

    परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद : प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौं/१९ बैशाख/प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि…

    Read More
  • मुख्य समाचार

    मजदुर नेता बालुवाटारमा मस्त : श्रमिकहरू सडकमा अलपत्र

    मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ ।–(माक्र्स ९सेप्टेम्बर १८७१, लन्डनमा भाषण)   माक्र्सको उपर्युक्त भनाइ मजदुर मुक्तिसँग जोडिएको सन्दर्भ हो । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध आवश्यक पर्ने माक्र्सको सोच भेटिन्छ । यसर्थ मजदुरवर्गको मुक्ति भनेकै मजदुरवर्गीय राज्यसत्ता हो । माक्र्सको यो भनाइ…

    Read More
  • मुख्य समाचार

    के सफल होला प्रचण्डलाई एक्ल्याउने ओलीको दाउ ?

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ। सत्तारुढ दलका शक्तिशाली अध्यक्ष ओलीले एकाएक आफू पदासीन रहेको प्रधानमन्त्री पद गौतमलाई दिने प्रस्तावलाई लिएर नेकपाभित्र विविध कोणमा विमर्श भइरहेको छ। के यथार्थमै गौतमलाई यो पद दिन खोजिएको हो…

    Read More