| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी

    काठमाडौं/लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ? शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए । कारण थियो, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी । अरू बेला सर्वसाधारणलाई सडकमा उभ्याएर सवारी हुने राष्ट्रपति शुक्रबार भने खुला सडकमा जम्बो सुरक्षाफौज…

    Read More
  • मुख्य समाचार

    नेपालको नक्सा नै छैन संविधानमा, सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा

    काठमाडौं /नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन। ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ। सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको छ। २०६४ को संविधानसभाले संविधान…

    Read More
  • मुख्य समाचार

    भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा

    काठमाडौं/सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया ९तत्कालीन भारतका शासक०बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई सीमा र साझा नदी मानेको छ । महाकाली पहिले काली भनेर चिनिएको नदीको नै पछिल्लो नाम हो । लिम्पियाधुराबाट…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय हस्तक्षेपको बिरोधमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झट्का लगाएको खुलासा

    भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग…

    Read More
  • मुख्य समाचार

    देश बचाऊ सरकार !

    चितवन/भारतीय अतिक्रमण विरुद्ध मानव अधिकार तथा शान्ति समाजले आज दिउँसो देशव्यापी रुपमा धर्ना कार्यक्रम गरेको छ । अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका भूभागहरु सुरक्षित गर्न नेपाल सरकारलाई दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । चितवन शाखाद्वारा भरतपुरको चौबीसकोठीमा ब्यानरसहित नेपाली सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार लिपुलेकसहितको नक्सा सार्वजनिक…

    Read More
  • मुख्य समाचार

    कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर

    कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए । त्यहाँ हाल प्रहरी निरीक्षकको…

    Read More
  • मुख्य समाचार

    अमेरिकालाई चीनको चेतावनी : तुरुन्त गल्ती सच्याऊ !

    बेइजिङ/चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ । साथै अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो । आफूहरुले…

    Read More
  • चितवन सेरोफेरो

    प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांँग्रेस

    बैशाख २७, चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा अपरान्ह ३बजेर ५५ मिनेट जांँदा निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहांँको निधनप्रति नेपाली कांँग्रेस चितवनले गहिरो दुःख व्यक्त गरेको छ । पञ्चायत कालमा नेपाली काँग्रेस…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा निकट दुई युवा संगठनको आयोजनामा आज रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न।

    बैशाख २५/राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनको संयुक्त आयोजनामा आज रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाको कार्यालय परिसरमा गरिएको कार्यक्रममा ११ महिला सहित १ सय जना रक्तदाताहरुले रक्तदान गरेका थिए । माननीय कन्चन खनालले रगत दियर उद्घाटन गरिएको थियो । लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट दुई…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा चितवनका सेक्रेटरी सुबेदी पक्राउ

    सुर्य बराल/चितवन /नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय नेता तथा साहित्यकार अनिल शर्मा बिरही पक्राउ गरेको चितवन प्रहरीले १२ घण्टा नबित्दै नेकपाकै अर्का नेतालाई चितवनबाट गिरफ्तार गरेको छ । प्रहरीले नेकपा चितवनका सेक्रेटरी बिजय शर्मा नामले परिचित दुर्गा सुबेदीलाई केही बेर अघि पक्राउ गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुसार घरमा…

    Read More