बदनाम गणतन्त्रको विकल्प राजा हुन सक्दैनन्
१ माघ २०६३ मा दुई महत्वपूर्ण घटना भए । नेपालको अन्तरिम संविधान २०६३ जारी र नेपाल अधिराज्यको संविधान २०४७ खारेजी । अन्तरिम संविधानको धारा ४ अनुसार राजतन्त्र उन्मूलन भएर नेपाल गणतन्त्र बन्यो । राजतन्त्र उन्मूलन विरुद्ध सर्वोच्च अदालतमा रिट पर्यो । त्यतिबेला संविधानको व्याख्या विशेष इजलासले गर्दथ्यो । लेखक सहितको तीन सदस्यीय विशेष इजलास गठन…
Read More
