जनतामा उत्पन्न उत्साहलाई मर्न दिइने छैनस : प्रधानमन्त्री ओली
काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै सुशासन, कानुनी र नीतिगत सुधारका माध्यमबाट जनतामा सेवा प्रवाह बढाइ आशा जागृत गर्ने बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वास को मतको प्रस्ताव प्रस्तुत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरू को समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता पनि…
Read More




