आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाण्डौं/आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आयोगको मंगलबार बसेको बैठकले आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको हो । निर्वाचन आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव प्रचार प्रसारमा हिंड्न नपाउने व्यवस्था छ । दलहरुले…
Read More

