तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बने नरेन्द्र मोदी
काठमाडौं/भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र दामोदरदास मोदी (नरेन्द्र मोदी) तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका छन् ।एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता चुनिएका मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान…
Read More
