| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    देशैभर मतदान सुरु

    काठमाडौं/प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, प्रदेश सभाका…

    Read More
  • मुख्य पृष्ठ

    मतदाता नामावलीमा नाम भएका मतदाताले यी कागजपत्र देखाएर मतदान गर्न पाइने

    काठमाण्डौं/निर्वाचन आयोगले आज हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो । यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति…

    Read More
  • मुख्य पृष्ठ

    आज प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

    काठमाण्डौं/नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता,…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

    काठमाण्डौं/आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा…

    Read More
  • मुख्य पृष्ठ

    मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

    काठमाण्डौं/भोलि हुन गइराखेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको निष्पक्षतामा प्रभाव पार्नेगरी कुनै डर त्रास देखाई मतपेटिका नियन्त्रण गर्न खोज्ने, मतदानको अधिकार नभइ मतदान गर्न खोज्ने लगायतका अवाञ्छित काम गर्नेलाई कानुन…

    Read More
  • मुख्य पृष्ठ

    प्रेस चौतारीका अध्यक्ष बस्नेतले अफवाह फैलाएको भन्दै कारवाहीको माग

    काठमाण्डौं/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले स्थापित संचारमाध्यमको लोगो राखेर प्रविधिको दुरुपयोग गरि अफवाह फैलाएको भन्दै कारवाहीको माग गरिएको छ । प्रेस सेन्टरले आज एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान

    चितवन/चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । मतगणनास्थललाई सुरक्षित बनाउन जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चितवन क्षेत्र नं १ को खैहरनी…

    Read More
  • चितवन सेरोफेरो

    माओवादी केन्द्र चितवनसँग आयोगले स्पष्टीकरण सोध्यो

    चितवन/निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ । माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा २९ कात्तिकमा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जन प्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ भनि लेखेको स्टाटसको आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।…

    Read More
  • मुख्य पृष्ठ

    आज मध्यरातिदेखि सीमानाका बन्द

    काठमाण्डौं/आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो । बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावस्यक अवस्था बाहेकमा आवतजावत…

    Read More
  • मुख्य पृष्ठ

    आज राति १२ बजेदेखि ‘शून्य समय’ सुरु हुने

    काठमाण्डौं/मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको ‘शून्य समय’ आज राति १२ बजेदेखि सुरु हुने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताउनु भएको छ । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उहाँले जानकारी दिनुभयो । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् । यसअघि, सो समयलाई ‘मौन अवधि’…

    Read More