Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डको धरानबासीलाई अपील : सामाजिक सद्भावको पक्षमा उभिनुस्

    काठमाडौ/प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । आज शनिबार साझ वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको…

    Read More
  • चितवन सेरोफेरो

    बालकुमारी कलेजद्वारा अनधिकृत रुपमा कब्जा गरिएको भवन महानगरको नियन्त्रणमा !

    चितवन/चितवनको भरतपुर–३ स्थित बालकुमारी कलेजको नर्सिङ अध्ययनर/अध्यापन भइरहेको महानगर मातहतको भवनमा जनदबाबबाट वडा नं. ३ को कार्यालय सारिएपछि बबाल भएको छ । मापदण्डअनुसार नचलेका सामाजिक संघसंस्थालाई मापदण्डभित्र ल्याउने महानगरको प्रयासमाथि केही वडाध्यक्षहरुले भाँजो हाल्ने काम गरेका छन् । बुधबार वडा नं। ३ को कार्यालय उक्त भवनमा सारिएपछि केही वडाध्यक्षले सामाजिक संघसंस्थालाई मापदण्डअनुकूल चलाउने महानगरको कदममा…

    Read More
  • मुख्य पृष्ठ

    संसद्लाई बन्धक बनाउन मिल्दैन: सभापति लामिछाने

    सुरुङ्गा (झापा),भदौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो । “जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध…

    Read More
  • मुख्य पृष्ठ

    राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री

    काठमाडौँ/ महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरका सरकारी कार्यालयको लेखापरीक्षण गर्ने जानकारी गराएको छ । लेखापरीक्षणका…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी नदी कटान क्षेत्रको स्थालगत अनुगमनमा मेयर रेनु

    चितवन/लगातार रुपमा बर्षसगैँ उर्लिएको नारायणीका कारण कटान भएको क्षतिको स्थलगत अनुगमन गरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्कीसहितको टोली भरतपुर वडा २६, २७ र २८ का नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गरेको हो । सो अवसरमा न्यूरेचोक, तमाङ्गचोक र भगेडी क्षेत्रका स्थानियहरुसँग…

    Read More
  • मुख्य पृष्ठ

    संसद्को सात महिना तदर्थ मै

    नारायण काफ्ले/काठमाडौँ/साउन २९/प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामकाजी बन्नुपर्ने संसद् लथालिङ्ग छ । मिनी संसद् नेतृत्वविहीन छन् । विधायिकी र संसदीय निगरानी ठप्प छन् । पछिल्लो तीन सातायता त राजनीतिक…

    Read More
  • मुख्य पृष्ठ

    नेपाली कांग्रेसमा मतभिन्नता : संस्थापन दाहालतिर, इतरपक्ष ओलीतिर

    काठमाडौँ/सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन् । सभापति शेरबहादुर देउवा निकट सांसद तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय समिति गठनको विपक्षमा उभिएका छन् । तर संस्थापन इतर सांसद सरकारको कार्यशैलीप्रति आशंका व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पक्षमा देखिएका…

    Read More
  • मुख्य समाचार

    आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न स् प्रधानमन्त्री दाहाल

    काठमाडौँ/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गर्नुभएको छ । यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उहाँले भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताउनुभयो । “तपाइँलाई म प्रस्टसँग…

    Read More
  • मुख्य समाचार

    राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि

    काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उहाँको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको छ । प्रधानमन्त्रीको साथमा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

    चितवन/भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि पुरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट…

    Read More