| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • हर्कको साम्पाङले मेयर दाहाललाई भिजन के हो त्यो म सिकाउँछु भने

    चितवन/धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चितवन महानगरपालिकाका मेयर रेनु दाहाललाई जवाफ स्वरुप स्टाटस लेखेका छन्। मेयर राईले ठूला योजना गर्नु पर्थौ भन्ने दाहालको अभिव्यक्तिमा राईले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जवाफ दिएका छन्। उनले दाहालका बुबा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा माग्दा २० लाख रुपैयाँ मात्रै छुट्याइदियो प्र‌संग निकाल्दै जवाफ दिएका…

    Read More
  • एमाले भरतपुरको अध्यक्षमा पुनः शंकर थपलिया

    चितवन/नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शंकरराज थपलिया चयन भएका छन् । शनिबार राति सम्पन्न दोस्रो महानगर अधिबेशनले सर्वसम्मतबाट थपलियाको नेतृत्वमा ९५ सदस्यीय महानगर कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दिलिप न्यौपाने, सचिवमा अशोक ज्ञवाली, उपसचिवहरुमा गिता श्रेष्ठ, दयाराम चौधरी चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । त्यसैगरी…

    Read More
  • धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैनः प्रचण्ड

    काठमाडौँ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ,’ पछिल्लो पटक राजतन्त्र फर्काउने प्रयासस्वरुप भइरहेका विभिन्न आन्दोलनलाई…

    Read More
  • मुख्य पृष्ठ

    राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ: देवराज घिमिरे

    काठमाडौँ/सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’मा उहाँले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताउनुभयो । “राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने, राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक…

    Read More
  • चितवन सेरोफेरो

    एमाले भरतपुर महानगर कमिटीको अधिवेशन सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन

    चितवन/बैशाख/नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीको अधिवेशन सुरु भएको छ । आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगर अधिवेशनको उद्घाटन गरे । उद्घाटन कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्न आग्रह गरे । सहमति हुनै नसकेमात्र चुनाव गराउन आग्रह गर्दै उनले चुनावका कारण पार्टीमा गुटबन्दी गर्ने, पार्टी एकतालाई कमजोर बनाउने…

    Read More
  • चितवन सेरोफेरो

    देश विकासमा मतभेद नराखौँ: प्रधानमन्त्री ओली

    चितवन/प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गर्नुभएको छ ।भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो । सरकारको आफ्नै लगानीमा…

    Read More
  • चितवन सेरोफेरो

    सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रम ओली

    मुग्लिन,(चितवन)/प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन रु ३० करोड ९० लाखमा निर्माण भएको हो । प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताउनुभयो…

    Read More
  • चितवन सेरोफेरो

    प्रधानमन्त्री ओली– हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन

    चितवन/प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् ।चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए । ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि…

    Read More
  • चितवन सेरोफेरो

    प्रधानमन्त्री ओली आज चितवन आउँदै

    चितवन/प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका छन् । नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागि हनु प्रधानमन्त्री ओली आज चितवन आउन लागेका हुन् । उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन्। तेस्रो पटक प्रधानमन्त्री हुँदा…

    Read More
  • चितवन सेरोफेरो

    नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

    नवलपुर,(नवलपरासी)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट…

    Read More