Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु

    प्रदेश ३ को प्रस्तावित नाम बागमती वा गौरीशंकर प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले प्रदेशको नामका विषयमा फरक फरक धारणा राखेका छन् । नयाँ पत्रिका दैनिकका अनुसार एमाले र कांग्रेसका केही सांसद्ले बागमती नदी वा गौरीशंकर हिमालको नाममा प्रदेशको नामाकरण गर्दा सहमति जुट्ने…

    Read More
  • प्रदेश तीन मा राष्ट्रियसभा चुनाव सुरु

    २४ माघ, काठमाडौं । न. प्रदेशको राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । प्रदेश न.तिनमा ११९ स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् । जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर…

    Read More
  • क्रान्तिकारीका कार्यकर्ताद्वारा प्रधानाध्यापक थापालाई कालोमोसो ।

    प्रनिश थापा , चितवन माघ २३ । नेकपा माओवादी विप्लव निकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ताहरूले नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापालाई कालो मोसो दलेका छन् । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा विद्यालय हाताभित्रै थापालाई कालोमोसो दलिएको हो । प्रधानाध्यापकमाथि दुब्यबहार…

    Read More
  • शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने बताउँदै शिक्षा क्षेत्रको विकासमा सबैको सामूहिक सहयोग, चिन्ता र चासो हुनुपर्ने बताएकी छन् । श्री शहीद स्मृति माध्यामिक विद्यालय भरतपुर ६, पारसनगरको ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन्…

    Read More
  • यस्तो छ नयाँ मर्यादाक्रम !

    काठमाडौं, १९ माघ, गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको छ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। यस्तो छ नयाँ मर्यादाक्रम १। राष्ट्रपति २। उपराष्ट्रपति ३। प्रधानमन्त्री ४। प्रधानन्यायाधीश ५। प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष ६। पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री ७। प्रदेश प्रमुख, संघीय…

    Read More
  • नेविसंघका विद्यार्थी संगठनको नेबिसंघ बचाऔँ अभियान ।

       चितवन माघ १९ । नेपाली कांग्रेस निकटको भ्रातृसंगठन नेपाल विद्यार्थी संघलाई सक्रिय बनाउन विद्यार्थी नेताहरु नेविसंघ बचाऔँ अभियान चलाउन थालेका छन् । नेविसंघका कलेज कमिटि निष्कृय बन्न पुगेको भन्दै संघलाई चलायमान बनाउन अभियान थालनी गर्न लागिएको विद्याथी नेताले बताएका हुन् । नेविसंघ बचाऔँ अभियान चितवनको बिहीबार बसेको बैठकले नेविसंघलाई सशक्त बनाउन सरोकारवाला पक्षलाई ध्यानाकर्षण…

    Read More
  •  भारतद्वारा वाम गठबन्धनलाई औपचारिक बधाइ

      १९ माघ, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन लाई बहुमत प्राप्त भएकोमा भारतले औपचारिकरुपमा बधाइ दिएको छ । साथै नयाँ संविधानको कार्यन्वयनको शिलसिलामा तीनवटै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी व्यक्त गरेको हो । नेपालको संविधानलाई अपूर्ण भन्दै आएको भारत सरकारले यही संविधान कार्यान्वयनको सिलसिलामा सम्पन्न भएका निर्वाचनप्रति आभार व्यक्त गरेसँगै अब भारतले…

    Read More
  • कार्यकर्ता पोस्न देउवाद्वारा सरकारी ढुकुटी दोहन

         मङ्गलबार, १६ माघ २०७४, सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च…

    Read More
  • सिलवालको खोजी अब अन्तर्रा्ष्ट्रिय रुपमा

    सिलवालको अब अन्तर्रा्ष्ट्रिय खोजी, इन्टरपोलमा ’मोस्ट वान्टेड’ काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न अब नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय रुपमा लागीपर्ने देखिएको छ । प्रहरीले उनलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतवार नोटिस जारी गरेको प्रहरी स्रोतले बताएको छ । एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर क्षेत्र नम्बर…

    Read More
  • राष्ट्रिय स्वाधीनता, जनतन्त्र र नेपाली सञ्चार

    स्वाधीन, स्वतन्त्र सूचना र जनपक्षीय विचारको निर्वाध प्रवाहबिना राष्ट्रिय स्वाधीनता र लोकतन्त्र अथवा जनतन्त्रको रक्षा सम्भव हुँदैन । त्यसैले स्वतन्त्र जनपक्षीय र स्वाधीनतामुखी प्रेस निकै महत्वको विषय हो । स्वतन्त्र प्रेसलाई सूचना, सञ्चारमाध्यम र प्रविधिका साथै राष्ट्रिय स्वाधीनता, सामाजिक उत्तरदायित्व र नैतिक पक्षको फराकिलो दायराबाट हेर्नुपर्छ । त्यसरी हेर्दा जनताद्वारा निर्मित तथा नियन्त्रित सञ्चारले मात्र…

    Read More